logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

अखिल संयोजकमा पुनः निरोज

प्रभातफेरी अनलाइन२०६८ पटक पढिएको प्रकाशित मिति: १३ साल अघि (१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस जिल्ला कमिटि काभ्रेले आयोजक कमिटि निमार्ण  गरेको छ ।
निरोज पाण्डेको संयोजकत्वमा गठन गरिएको कमिटीको सदस्यहरुमा असिम कोइराला, सिजन सुद्धकार, निशा सापकोटा, नवराज सापकोटा, जयराम डोटेल, राजाराम घोरसाइने, बद्रि तिमल्सीना, प्राणनाथ सापकोटा, दुर्गा सापकोटा, विभुषण मैनाली, विजय न्यौपाने, तिर्थराज लामा, तिर्थराज पाण्डे, अमन धिताल ,माधव पन्त र  बाबुराम ढुङगेल रहेका छन् । अखिलले बैशाख २० र २१ मा चौथो जिल्ला सम्मेलन गर्दैछ ।