Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थसेवा पाउँदा खुशी भए रविओपीवासी,,,,, सेल लुव्रिकेन्ट विक्रेताको भेला

प्रभातफेरी अनलाइन १२३२ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१३ साल अघि)
Post Thumbnail

रविओपी ÷ रविओपी ४ की  ७६ बर्षिय चित्रकुमारी कोइराला १ घण्टा पैदल हिँडेर गंगादेवी माध्यमिक विद्यालयमा आइन् । उनी प्रारम्भ नामक गैरसरकारी संस्था र शुभारम्भ कृषि फार्मको सहयोगमा विद्यालयले आयोजना गरेको स्वास्थ्य शिविरमा परिक्षण गर्न आएकी हुन् । उलने आँखा, पेट लगायत सामान्य स्वास्थ्य परिक्षण गरिन् र निशुल्क औषधी समेत पाइन् । “गाउँमा नै सेवा पाउँदा साह्रै खुशी लाग्यो ” उनले भनिन् ।
शिक्षा, स्वास्थ्य, मानववेचविखन नियन्त्रण लगायतको क्षेत्रमा काम गर्न खुलेको संस्थाले गाउँमा नै विशेषज्ञ ल्याएर स्वास्थ्य सेवा दिएको थियो । स्त्रीरोग विशेषज्ञ डा. रोजी वैद्य मल्ल, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रविणा रायमाझी सहित १२ जना को मेडिकल टिमले सेवा प्रदान गरेका थिए । विभिन्न क्षेत्रमा मानिसहरुले सामान्य स्वास्थ्य सेवा समेत नपाएको पाएकाले शिविर आयोजना गरिएको प्रारम्भकी अध्यक्ष अनिता क्षेत्रीले जानकारी दिइन् । शिविरमा   जनाले स्वास्थ्य सेवा लिएका थिए ।

सेल लुव्रिकेन्ट विक्रेताको भेला
बनेपा ÷ नेदरल्याण्डको रोयल डच सेल कम्पनीको उत्पादन सेल लुव्रिकेन्टस् (मोविल) को जिल्ला स्थित विक्रेताहरुको भेला गरिएको छ । बनेपास्थित आधिकारीक विक्रेता चैत्य लक्ष्मी इन्टरनेशनलले पनौती, तामाघाट, बनेपाका गाडी तथा मोटरसाइकलका पार्टस् विक्रेता र यातायात व्यवसायीहरुलाई उत्पादन बारे जानकारी गराइएको हो ।
एपिआई विजनेश प्रालिका सगुनविर कंसाकार र कविर श्रेष्ठले उनीहरुलाई उत्पादनबारे जानकारी गराएका थिए । डच सेल कम्पनी आम्दानीको हिसावले विश्वकै ठूलो कम्पनी हो । सेल लुव्रिकेन्ट विगत ५ बर्षदेखि विश्वभरी नै उत्कृष्ट उत्पादन रहँदै आएको छ । ठूला कार कम्पनी हुन्डाई, मारुती, सुजुकी, टाटा, किया, फोर्ड, स्कोडा, महिन्द्रा लगायतका कम्पनीले पनि यही लुव्रिकेन्ट प्रयोग गर्न सिफारिस गर्ने गरेका छन् । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका महासचिव एवं काभ्रे मिनिवस सेवा समितिका अध्यक्ष सुरकृष्ण वैद्य, चैत्य लक्ष्मी इन्टरनेशनलका सञ्चालक शान्तीरत्न शाक्य लगायतले यातायात क्षेत्रबारे चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0