Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे काग्रेस थप आन्दोलित

प्रभातफेरी अनलाइन १२४३ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (९ साल अघि)
Post Thumbnail

धुलिखेल÷ जिल्ला विकास समिति काभ्रेले क्रमागत विकास योजना छनौटमा अनियमितता गरेको विरोधमा नेपाली काग्रेस थप अन्दोलित भएको छ । परामर्श नै नगरी एकलौटी रुपमा योजना छनौट भएपछि काग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
विभिन्न माग सहित सात दिनको अल्टिमेट दिएको कांग्रेसले सो अवधीमा सुनुवाई नभएपछि आन्दोलन थालेको सभापति शिवप्रसाद हुँमागाईले बताए ।  चैत्र १७ देखि २६ गतेसम्म जागरण कार्यक्रम गर्ने, चैत्र २७ देखि बैशाख ५ गतेसम्म जिल्ला विकास समितिको सम्पुर्ण कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । बैशाख १ केन्द्रीय नेताको उपस्थितीमा सभा गर्ने, बैशाख ८ गते धुलिखेल बसपार्कवाट बृहत जुलुस प्रदर्शन सहित कोण सभा गर्ने काग्रेसको तयारी छ ।
जिविसले  आफुलाई अस्विकार गरी जिल्ला परिषद् सम्पन्न गरेको विरोधमा नेपाली कांग्रेसले यसअघि ज्ञापन बुझाएको थियो । कांग्रेसले अन्तरिम संविधानको भावना र विगतका परम्परा विपरित जिविस र अन्य दलहरु अघि बढेको आरोप लगाउँदै निर्णय सच्याउन माग गरिएको थियो ।
कांग्रेसले राजनैतिक दबाबका योजनाहरु भन्दा गाउँ परिषद र इलाका परिषदबाट पारित योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, क्रमागत योजनाहरु सम्पन्न गर्नुपर्ने,  भष्टाचारयुक्त योजनाहरुलाई तत्काल छानविन गरी कार्वाही गर्नुपर्ने, एल.जी.सि.डि.पि. लगायत अन्य संघ सस्थाका कामहरु पारदर्शी बनाउनुपर्ने माग गरेको थियो । उसले कर्मचारी नियुक्तीमा राजनीतिकरण नगरी निश्चित मापदण्डका आधारमा गर्नुपर्ने तथा जिल्ला विकास समिति अन्तर्गत सञ्चालित योजनाहरुको सामाजिक लेखापरीक्षण गर्नुपर्ने माग पनि अघि सार्दै आएको छ ।
आफुलाई अस्विकार गरिएको विरोध कांग्रेसले परिषद् बहिष्कार गरेको थियो । जिल्ला विकास समिति अन्र्तगतका सबै कार्यक्रम पनि बहिस्कार गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0