Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हातमा सिप भएपछि आयआर्जनको माध्यम बन्दै बाँसका सामाग्री

प्रभातफेरी अनलाइन ३०११ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार (९ साल अघि)
हातमा सिप भएपछि आयआर्जनको माध्यम बन्दै बाँसका सामाग्री

ज्ञानमणि कालोटोपी ÷ गहते
महादेवस्थान ६ , गहतेका ५० बर्षीय कृष्णबहादुर तामाङ यो उमेरमा पनि युजा अवश्थामा जस्तै सकृय छन् । उनी बाँसबाट डोका, डाला, नाङ्ला, थुन्से , भकारी, कोक्रा तथा टोकरीहरु बनाउँछन् र बेच्छन् ।  २ सय देखि ४ सयसम्म लिने गरेका छन् उनले । “खाली बस्नुपरेको छ्रैन, ” तामाङ भन्छन्, “सामान लिन घरमै नै आउँछन् । ”
बाँस र यसबाट बनेका सामाग्री ग्रामिण भेगका मानिसहरुको आयआर्जनको माध्ययम बनेको छ । आवश्यक कच्चा पदार्थ स्थानीय स्तरमा नै सहजै पाइने भएकाले थोरै लगानीमा पनि आफ्नो सिप प्रयोग गरेर उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
पछिल्लो समय प्लाष्टिकका सामानहरु सस्तो भएकाले व्यापारमा केही कमि आएपनि ग्रामिण भेगमा यसको माग उत्तिकै छ । घाँस, दाउरा लगायतका घरायसी काममा प्रयोग हुने डोकोहरुको माग उत्तिकै छ । निर्माण सामाग्रीको लागि प्रयोग हुने थुन्से लगायतको प्रयोग पछिल्लो समय शहरी क्षेत्रमा समेत उत्तिकै माग छ । कलात्मक तथा सजावटका साम्रागीहरु पनि राम्रै मुल्यमा विक्री हुने गरेको यो पेशामा संलग्नहरु बताउँछन् ।
घरमा नै फुर्सदको समय उपयोग गरेर समेत गर्न सकिने भएकाले यो वैकल्पिक आम्दानीको स्रोत समेत बनिरहेको छ । यो पेशामा संलग्न सानुकाजी तामाङ्ग राम्रो आम्दानीको श्रोत भएपनि युवा पुस्तालाई यसमा आकर्षण गर्न ्नसकिएको बताउँछन् । “एक त युवाहरु गाउँमा नै छैनन्, अर्कोतिर भएका पनि यो पेशा गर्न चाहदैनन् । ” उनले भने ।
जिल्लाको डाँडापारी, दाप्चा, मण्डनभेग, देउपुर, कोशिपारी, तिमाल लगायतका क्षेत्रमा व्यवसायिक रुपमा बाँस तथा निगालोका सामानहरु बनाउने गरिन्छ । स्थानीय रुपमा खपत भएर वाँकी रहेका सामानहरु बनेपा, धुलिखेल, काठमाण्डाँै लाने गरिएको छ ।
यो पेशालाई आधुनिकीकरण गर्न सके आयआर्जनको माध्यमम बन्न सक्ने पेशामा संलग्नहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0