Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आयआर्जनको विकल्प देउ

प्रभातफेरी अनलाइन १५०२ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार (१२ साल अघि)
Post Thumbnail

जिल्लाको मण्डन भेगका माझी जाति आर्थिक रुपमा अझै पनि विपन्न छन् । अशिक्षा, गरिवीका लगायतका सबै कारणले उनीहरु पछि परेका छन् । शिक्षा लिएका केहीले प्रगति गरेको भएपनि अधिकाशंको अवश्था उस्तै छ ।
यहाँका करिव १ सय घरधुरीको प्रमुख पेशा भनेको माछा मार्नु, ढुंगा चलाउनु र  पानीघट्ट चलाउनु नै हो । तर यी सबै पेशा विस्तारै लोप हुँदै गएपछि यहाँ युवा पलायन त छदैछ, गाउँमा नै रहेकाहरुलाई पनि दैनिक रोजीरोटी हुने अवश्था छैन । धेरै त शहर पसिसकेका छन्, तर हातमा “सिप र सर्टिफिकेट” दुवै नभएकाहरु भने यही गाउँ कुर्न बाध्य छन् । परम्परागत खेती किसानी गर्ने, आफ्नो खेत जग्गा नहुनेले अर्कोको कमाउनु उनीहरुको वाध्यता बनेको छ ।
सरकारले युवा लक्षित स्वरोजगार कार्यक्रम ल्याएको छ । जिल्लामा पनि ं विभिन्न सहकारीले यसको पैसा ल्याएका छन् । आर्थिक एव सामाजिक रुपमा विपन्न यो जातिलाई लक्षित गरेर केही कार्यक्रम सञ्चालन गर्न सकियो भने उनीहरुको स्थितीमा सुधार गर्न सकिन्छ । पहिलो कुरा त उनीहरुलाई शिक्षा नै दिन आवश्यक छन् । पछिल्ला पुस्ताले शिक्षा लिइरहेको भएपनि शिक्षा लिन बाँकी रहेको अभिल्लो युवा पुस्ताालाई विभिन्न सिपमुलक र आयमुलक तालिम दिन जरुरी छ । यो उनीहरुको आयआर्जनको माध्यम र विकल्प बन्न सक्छ जसले गर्दा उनीहरु आर्थिक तथा सामाजिक रुपमा पनि सक्षम हुँदै आउँछन् । विपन्नका नाममा काम गरीरहेका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले पनि यस्ता क्षेत्रमा काम गर्नुपर्छ ।
यो जातिलाई माथि उठाउने काम सबै सरोकारवालाहरुको हो । युवाहरु बेरोजगार हुँदा त्यसको अप्रत्यक्ष असर देशको अर्थतन्त्रमा पनि पर्छ  । तसर्थ विकल्पको खोजीमा रहेको यो समुदायको लागि आयआर्जनको विकल्प दिनु हाम्रो दायित्सव हो । विभिन्न सरकारी निकाय, सहकारी सस्था, गैरसरकारी निकायहरु पनि यो अभियानमा लाग्नुपर्छ । विभिन्न कारणले पछि परेको यो समुदायलाई सहयोग गरेर उनीहरुको स्थितीमा सुधार ल्याउन सकियो भने त्यो नै ठूलो उपलव्धी हुन्छ । यसको लागि कसैले ढिला गर्नुहुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0