logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

शिक्षण सिकाइमा सुचना प्रविधी उपयोगी

प्रभातफेरी अनलाइन२०६२ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार(१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ शिक्षण सिकाइमा सुचना प्रविधीको प्र्रयोग उपयोगी हुने सरोकारवालाहरुले बताएका छन् । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान काभे) ले आयोजना गरेको शिक्षण सिकाइमा सुचना पविधीको प्रयोग विषयक कार्यशालाका सहभागीले यस्तो बताएका हुन् ।
उनीहरुले जिल्लाभर इ भिलेज कार्यक्रम लागु गर्नुपर्ने तर्क गरे । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट, पनौती नगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, क्यानका द्धितीय उपाध्यक्ष नारायण न्यौपाने, केन्द्रिय सदस्य शेखरनाथ दुलाल, सुचना प्रविधी विज्ञ रोमकान्त पाण्डे, हेमपाल श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, क्यान काभ्रेका अध्यक्ष कैलाश पलाञ्चोके, महासचिव नवराज  भुर्तेल लगायतले सुचना प्रविधी र शिक्षा विचको सम्वन्धबारे चर्चा गरेका थिए ।