Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिपको व्यवसायिकरण थालौँ

प्रभातफेरी अनलाइन २७०० पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २९, आईतबार (१२ साल अघि)
Post Thumbnail

नेपालमा बेरोजगारीको स्थिती भयावह बन्दै गएको छ । अझ शैक्षिक वेरोजगारीको स्थिती त कहाली लाग्दो छ । आफ्नो योग्यता अनुसारको काम नपाउँदा विदेशिनेको संख्या ठूलो छ । धेरैमा सिप समेत छैन । सिप नहुँदा विदेशी मरभूमीमा थोरै आम्दानीको लागि पसिना बगाउन नेपाली युवा बाध्य छन् ।
नेपाली जस्तो कृषि प्रधान देशमा विभिन्न कृषि उत्पादनबाट आम्दानी लिन सकिने स्थिती छ । हातमा सिप भएकाले घरमा नै बसेर यसलाई आफ्नो वैकल्पिक आम्दानीको माध्ययम बनाउन सक्छन् । गाउँमा सजिलै पाइने बाँस र निगालोबाट डोका, डाला, नाङ्ला, थुन्से , भकारी, कोक्रा तथा टोकरीहरु बनाउन सकिन्छ जुन जिल्लाको ग्रामिण भेगका मानिसहरुको आम्दानीको माध्यम बनिरहेको छ । जिल्लाको डाँडापारी, दाप्चा, मण्डनभेग, देउपुर, कोशिपारी, तिमाल लगायतका क्षेत्रमा व्यवसायिक रुपमा बाँस तथा निगालोका सामानहरु बनाउने गरिन्छ । स्थानीय रुपमा खपत भएर वाँकी रहेका सामानहरु बनेपा, धुलिखेल, काठमाण्डाँै लाने गरिएको छ । थोरै लगानीमा पनि आफ्नो सिप प्रयोग गरेर उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
बजारमा यी सामाग्रीहरुको माग पनि उत्तिकै छ । मुल्य पनि राम्रो नै पाइरहेका छन् । बजारको समस्या समेत छैन ।
राम्रो आम्दानीको श्रोत भएपनि युवा पुस्तालाई यसमा आकर्षण गर्न सकिएको स्थिती छैन । यसको व्यवसायीकरण आवश्यक छ । सिप भएकाहरुको छनोट गरी यसलाई ठूलो परिमाणमा उत्पादन गर्नुपर्छ । पुजी आवश्यक भएको खण्डमा लगानी गर्नको लागि सहकारी तथा वैँकहरु तयार हुनुपर्छ । विभिन्न स्थानमा संकलन केन्द्र समेत खोल्नुपर्छ । विभिन्न व्यापारी तथा व्यसायीले उचित मुल्य दिएर खरिद गरिदिनुपर्छ । सिप विकास, लघु उद्यमको क्षेत्रमा कार्यरत संघसंस्थाले पनि यसको विकास एवं विस्तारको लागि पहल थाल्नुपर्छ । सरोकारवाला सबै निकाय लाग्ने हो भने सानो परिमाणमा उत्पादन भइरहेका साम्रागीहरुको व्यवसायिक उत्पदान गर्न सकिन्छ । आर्थिक तथा सामाजिक रुपमा विपन्न वर्गको आयआर्जनको दरिदो माध्ययम पनि यो बन्न सक्छ  । जिल्लाको पहिचानको विषय समेत यो बन्न सक्छ । यसको लागि सरोकारवालाहरुले तत्काल पहल थाल्नु आवश्यक देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0