Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तर ‘‘कु’’ भयो ? (०६९)

प्रभातफेरी अनलाइन २०७२ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २९, आईतबार (१२ साल अघि)
Post Thumbnail

०६९÷१२÷३१
गोविन्दबहादुर थापा
भकुण्डेबेंसी, काभ्रे
तर ‘‘कु’’ भयो ?
(०६९)
उनान्सत्तरी त्यो साल बित्यो क्यै सम्झना भने

मनमा साँचिने भा छ बिर्सनै नसके पनि

नेपाली धरती बाँजो तन्नेरी तरुणी जति

लागे विदेश तर्फैै नै बस्छन् अशक्त जन्जति

महँगीको चपेटा र अव्यवस्थितका घर

धुँवा, धुलो, तुवाँलोले वातावरण खल्बल

भएको थ्यो, असुरक्षा मधेस र पहाडका

झ्याली भित्रै धमिरा झैं बस्ने गर्थे कठैबरा ।

घुस खाने हवेलीमा भूसका कनिका टीपी

छाप्रोमा बसी खानेको विल्लिबाठ भयो कति ?

अन्ध विश्वास बोक्सीको आरोपमा विभत्स भै

मृत्यु वरण भोग्ने थे, गाडी पल्टी मरे निकै ।

यहाँ यस्तै छली, ढाँटी ठगी लागू पदार्थको

चलखेल बलात्कार गर्ने दुर्गन्धको थलो ।

पशुपति, गुहेश्वरी, विष्णुमती, मनोहरा

ढलको पानीले तपर्ण गर्ने ठाउँ छ फोहोर ।

बितेको सालमा त्यस्तै घाटामा लाश भीड भो

सबैको जयहोस मैले भन्या थ्यें तर ‘कु’ भयो’

०७०÷१÷१
गोविन्दब
हादुर थापा
भकुण्डेबेंसी, काभ्रे

अणू परमाणूका कण
(०७०)
सत्तरी सालमा फेरि सबैमा शुभकामना

महा–भूकम्पको धक्का लागेर नमरुन जन

कोरिया–कोरिया बीच अणू परमाणूका कण

दुर्भाग्य निम्ति जिप्टेर नआओस् यस भेगमा

लकर बैंकमा राख्ने मान्छेको धन सम्पत्ती

झिकी विकासमा लागोस् पैनी कुला नहर ती

कोसी, कर्णालीको पानीबाट प्रशस्त विद्युत

निकाली विद्युतैबाट पानी पोखरी सुन्दर

बनाई त्यसको पानी बाँड्न सक्ने कुरा तीर

शिक्षा विज्ञान लागुहोस् सत्तरी सालमा अब

प्रयोगात्मक शिक्षाले देश बनोस् सँधै–सधंै

छिमेकी राष्ट्रको सामु नेपाली नाम विश्वमै

अन्न बाली पशुपन्छी सुरक्षा शान्ति घर–घर

सबैमा हुनुनै पर्छ कृषि विकासमा अब

बाटो बिजुली पानीको ग्यारेण्टी सरकारले

लिनै पर्ने छ अनिपो विकास हुन्छ शानले

उच्चतम विन्दुमा पुग्ने हाम्रो गौरव सानमा

कमी यहाँ हुने छैन मेरो यो शुभकामना

असक्तहरुको लागि बृद्धि विकास गर्दिने

बूढाबूढी असहाय प्रति हेर्चाह गर्दिने

राजनीति गरुन त्यस्तो कुटनीति पखालिने

संविधान बनोंस राम्रो जनका हितमा हुने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0