Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उदाहरणीय कार्यको अनुशरण गरौँ

प्रभातफेरी अनलाइन ८७८ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ ५, आईतबार (१० साल अघि)
Post Thumbnail

विवाह एक अनिवार्य सामाजिक परम्परा हो । जीवनको एक महत्वपुर्ण पाटो पनि हो, विवाह । विवाह  वंश निरन्तरताको माध्ययम पनि हो । जन्म, मृत्युसँगै विवाह पनि जीवनको एक महत्वपुर्ण पाटो हो ।
हिजोआज विवाहको शैलीमा धेरै परिवर्तनहरु आएका छन् । देखासिकी र तडकभडकाका कारण पछिल्लो समय विवाह खर्चालु बन्दै गएको पनि छ । हुने खानेको लागि त विवाहको खर्च रहर पनि बन्ला तर हुँदा खानेको लागि यो टाउको दुखाइको विषय समेत बन्दैछ ।
दाइजो विवाहको एक अर्को तितो पाटो हो । यसकै कारण धेरैको उठिबास लाग्ने स्थिती समेत बनेका उदाहरण पनि छन् । देखासिकीको कारण यो पनि विकृत हुँदै गएको छ । विवाह लाई सकरात्मक काममा पनि लगाउन सकिन्छ भन्ने उदाहरण पनौतीकी एक बेहुलीले दिएकी छिन् ।
पनौती ८ मल्पीको जानुका बञ्जाराले आफनो विवाहको उपहार (गोडधुवा) मध्येको नगद विद्यालयलाई सहयोग गरेर उदाहरणीय काम गरेकी छिन् । उनले १ लाख बरावरको रकम स्थानीय भालेश्वर उच्च माविलाई हस्तान्तारण गरेकी हुन् । जानुका उक्त विद्यालयकी पुर्वविद्यार्थीसमेत हुन् । उनले माध्यमिक तहको शिक्षा त्यस विद्यालयबाट पुरा गरेकी थिइन् । आफुले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने उद्धेश्ययले उनले विद्यालयलाई रकम हस्तान्तरण गरेकी हुन् ।
बञ्जाराको कदमलाई एक सह्रानिय मान्दै उसको अनुशरण अरुले पनि गर्नुपर्छ । अनावश्यक खर्च गरेर विवाहलाई भड्किलो बनाउनुभन्दा त्यसबाट बचेको रकम सामाजिक विकासको क्षेत्रमा लगाउनुपर्छ । विद्यालय, वृद्धाश्रम, अस्पताल, बाटोघाटो लगायतका क्षेत्रमा सहयोग गर्न सकियो भने त्यसको स्मरण पछिसम्म पनि रहन्छ ।
समाजमा सकरात्मक सन्देश दिने खालको यस्ता कार्यको अरुले पनि अनुशरण गर्नुपर्छ । विवाहमा हुने अनावश्यक खर्च एकातिर नियन्त्रण हुन्छ भने यसले अत्यावश्यक सामाजिक विकासमा समेत टेवा मिल्छ । बञ्जाराको यो कदमलाई साधुवाद गर्दै यसको अनुशरण गर्नमा सबैले तदारुकता देखाउनुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0