Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

(Untitled)

प्रभातफेरी अनलाइन २००४ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१२ साल अघि)
Post Thumbnail

रुख कटहरको उत्पादनमा वृद्धि
चण्डेनीमण्डन ÷ जिल्लाको उत्तरी भेग स्थित चण्डेनीमण्डनमा यस वर्ष विगतको भन्दा रुखकटहरको उत्पादनमा वृद्धि भएको छ ।
फल लाग्ने  समयमा पर्याप्त मात्रामा वर्षा भएका कारण रुखकटहरको उत्पादनमा पनि वृद्धि भएको हो । रुख कटहरको लागि जिल्लामै प्रसिद्धि कमाएको मण्डन भेगमा यतिखेर अधिकांश कृषकहरुको बारीमा भएका रुखहरुमा लटरम्मै फल लागेका छन् । रुख कटहर मात्र होईन, आँप, नास्पाती, आरु, आरुबखडा जस्ता फलफूलहरु तथा अन्य बालीहरुमा पनि यस वर्ष रामै्र फल लागेर फाइदा धेरै हुने संकेत देखिएकाले किसानहरु

खुशी देखिएका छन् । स्थानीय किसान सुर्दशन नेपाल कटहरबाट राम्रै आम्दानी हुने आशा गर्छन् । “फल लाग्ने बे

rukh katahar

rukh katahar

लामा पानी राम्रै परेकाले यो बर्ष र।म्रै आम्दानी हुने अनुमान गरेका छौँ । ” उनले भने ।
अधिकाशं वेशी र टार रहेको मण्डनमा गर्मी हुन्छ । सोही कारण कटहर, आँप लगायतका फलफुल हुने गरेको छ । सो क्षेत्रका करिव ७ सय घरधुरीमा ४ देखि ५ बोटसम्म कटहरहरु छन् । एक बोटमा ५० देखि १ हजारसम्म कटहर फल्छन् । तरकारीका लागि प्रतिगोटा २०  मा र पाकेको   मा ५० रुपैयासम्ममा विक्री हुने गरेको छ ।
एक पटक रोपे पछि वर्षै पिच्छे रोप्नु नपर्ने र खेर गएको जमिनमा पनि रोपेर फाइदा लिन सकिने भएकाले धेरै जसो कृषकले रुख कटहर लगाएका छन् । बैशाख जेठमा यसको तरकारी खाने गरिन्छ भने साउनतिर यो पाक्ने गर्छ । तरकारीको लागि पनि राम्रो भाउ आउने भएकोले किसानहरुले य

सको विक्री थालिसकेका छन् ।  जिल्लाका स्थानिय बजारका अतिरिक्त राजधानीको बजारमा पनि विक्रिका लागि लगिने गरिएको छ ।

फोटो ः मण्डनभेगका कृषकले रोपेका रुखकटहरमा लागेको फल
तस्विर ः ज्ञानमणि कालोटोपी ÷ मध्यमार्ग

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0