Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रुख कटहरको उत्पादनमा वृद्धि

प्रभातफेरी अनलाइन ३१५२ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१० साल अघि)
रुख कटहरको उत्पादनमा वृद्धि

चण्डेनीमण्डन ÷ जिल्लाको उत्तरी भेग स्थित चण्डेनीमण्डनमा यस वर्ष विगतको भन्दा रुखकटहरको उत्पादनमा वृद्धि भएको छ ।
फल लाग्ने  समयमा पर्याप्त मात्रामा वर्षा भएका कारण रुखकटहरको उत्पादनमा पनि वृद्धि भएको हो । रुख कटहरको लागि जिल्लामै प्रसिद्धि कमाएको मण्डन भेगमा यतिखेर अधिकांश कृषकहरुको बारीमा भएका रुखहरुमा लटरम्मै फल लागेका छन् । रुख कटहर मात्र होईन, आँप, नास्पाती, आरु, आरुबखडा जस्ता फलफूलहरु तथा अन्य बालीहरुमा पनि यस वर्ष रामै्र फल लागेर फाइदा धेरै हुने संकेत देखिएकाले किसानहरु खुशी देखिएका छन् । स्थानीय किसान सुर्दशन नेपाल कटहरबाट राम्रै आम्दानी हुने आशा गर्छन् । “फल लाग्ने बेलामा पानी राम्रै परेकाले यो बर्ष र।म्रै आम्दानी हुने अनुमान गरेका छौँ । ” उनले भने ।
अधिकाशं वेशी र टार रहेको मण्डनमा गर्मी हुन्छ । सोही कारण कटहर, आँप लगायतका फलफुल हुने गरेको छ । सो क्षेत्रका करिव ७ सय घरधुरीमा ४ देखि ५ बोटसम्म कटहरहरु छन् । एक बोटमा ५० देखि १ हजारसम्म कटहर फल्छन् । तरकारीका लागि प्रतिगोटा २०  मा र पाकेको   मा ५० रुपैयासम्ममा विक्री हुने गरेको छ ।
एक पटक रोपे पछि वर्षै पिच्छे रोप्नु नपर्ने र खेर गएको जमिनमा पनि रोपेर फाइदा लिन सकिने भएकाले धेरै जसो कृषकले रुख कटहर लगाएका छन् । बैशाख जेठमा यसको तरकारी खाने गरिन्छ भने साउनतिर यो पाक्ने गर्छ । तरकारीको लागि पनि राम्रो भाउ आउने भएकोले किसानहरुले यसको विक्री थालिसकेका छन् ।  जिल्लाका स्थानिय बजारका अतिरिक्त राजधानीको बजारमा पनि विक्रिका लागि लगिने गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0