– उद्ववप्रसाद नेपाल
माक्र्सवादी दर्शन साम्यवादलाई पहिलो पटक रुसमा सन् १९१७ मा प्रयोगमा ल्याइँदा ठूलो आकर्षण थियो । जब सन् १९९१ मा साम्यवादको पतन हुनपुग्यो तब त्यो तासको घर झै ढलेपछि मात्र साम्यवादी राज्य प्रणालीको क्रूर वास्तविकता विश्वलाई थाहा भयो । रुसमा साम्यवादी शासन पतन भएको लगत्तै करिव दुई सय देशहरुमध्ये २२ देशहरुमा स्थापित साम्यवादी पर्खाल एकाएक गर्दै ढल्ने क्रम रÞयो । अमेरिकालाई टक्कर दिन सक्ने शक्ति राष्ट्रको रुपमा रुस विकसित भईसकेको भन्दै गरिब देशका जनतालाई मूर्ख बनाउँदै आएका साम्यवादी शासकहरुले लोकतन्त्रका निम्ति आतुर जनशक्तिको भेललाई थेग्न सक्ने कुरै भएन । रुसपछिका अफगानिस्तान, अल्वानिया, एङगोला, बुल्गेरिया, चेकोस्लोभाकिया, ईथियोपिया, जर्मनी (पू), हंगेरी, कम्बोडिया, मंगोलिया, मोजाम्विक, पोल्यान्ड, रुमानिया, युगोस्लाभिया आदि कम्युनिष्टका सरकार आज ईतिहास भईसकेको छन् चीन ?, उत्तर कोरिया र क्युवा लगायत औंलामा गनिने केहि देशहरुमा पनि साम्यवाद विघटनको सघारमा रहेको छ । संकुचित अर्थ व्यवस्थाबाट देश विकास नभएपछि चीनले पुँजीवादी राष्ट्र, अमेरिका, बेलायत, जर्मनी, जापान आदि चीनमा रोजगारीको अवसर सृजना भयो । चीनको सस्तो मजदुरीले ती कम्पनीहरुलाई पनि मनग्य फाईदा भयो । स्मणीय छ चीनको विकास साम्यवादी अर्थ व्यवस्था अनुसार भएको होईन पुँजीवादी आर्थिक कार्यक्रम अनुसार भएको हो । टोयटा, म्याग्डोनोल आदि अनगिन्ती उतपादनहरुमा ‘मेड ईन चाइना’ लेखेकाले सामान्य मानिसहरु भ्रममा पर्दछन् । स्वतन्त्र मार्केट इकोनोमीमा चीन प्रवेश गरेपछि त्यहाँको साम्यवाद प्रश्न चिन्ह (?) लागेको छ । अधिनायकवादीहरु आफूले सत्ता भोग गर्न पाउने हुनाले कुनै हालतमा मानवअधिकार नदिनु र राजनीतिक दलहरुको प्रतिबन्ध फुकुवा नगर्नु स्वभाविक हो ।
साम्यवादी देश उत्तर कोरियाली जनताहरुले खान नपाएर घाँस खाएको कुरा सुन्नमा आउँछ । जनताको सुविधामा भारी आर्थिक कटौती गर्दै सरकार भने सामरिक शक्तिमा विश्वलाई समेत ध्वस्त गर्ने धाक दिन छोड्दैन । आज कुन देश छ जहाँ यहााका साम्यवादीहरुले चाहेजस्तो राज्य प्रणालीको नमुना देखाउन सकोस् ? विश्वबाटै असफल भइसकेका, विश्वभर त्यागिएको, कोरा काल्पनिक दर्शनको चारो हालेर वामपन्थी नेताहरु नेपाली सोझा जनतालाई भ्रममा पारिरहेका छन् र खोटो सिक्का चलाउने कोसिसमा छन् ।
भूपरिवेष्ठित राष्ट्रको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय परम्परा नेपालीहरुको यर्थाथ हो । विपन्न, गरिब, अभावग्रस्त, विदेशीनु पर्ने बाध्यता पनि यहाँका वास्तविकता हुन् । गरिब र अन्धकारबाट मुक्तिको लागि नेपाली जनता निरन्तर लागि परेकाछन् । शान्त र समृद्ध नेपालका लागि एकमात्र विकल्प हो लोकतन्त्र । साम्यवादी रेलमा चढेर समता, समृद्धि र मानव अधिकार प्राप्तिको लक्ष्यमा पुग्न सक्तदैन ।
नेपाली अशिक्षित र अभावग्रस्त हुनुको भरपुर फाइदा साम्यवादीहरुले उठाइरहेका छन् । वर्ग शत्रुका नाममा एक नेपालीले अर्को नेपालीको टाउको गिँडाउन लगाएकोछ । तिनैले आर्थिक समता र क्रान्तिका नाममा बैंक लुट्न लगाएका छन् तर त्यसरी लुटिएका पैसाले नेताहरुका घर घरेडी जोडिन्छन् भन्ने कुरा कार्यकर्तालाई हेक्का हुँदैन । उनीहरुमा लागेको क्रान्तिको भ्रान्ति हट्न वाम सिद्धान्त त्यागबाहेक अरु कुनै उपाय छैन । यस्तो अवस्थाबाट उन्मुक्ति पाउन कठिन छ तर असम्भव छैन । दुव्र्यवसनीहरुलाई लागूपदार्थबाट मुक्ति पाउन गाह्रो भएझैं हो यो पनि । सम्झाउने आÇनै बन्धुहरुलाई समेत अम्मलीहरु शत्रु ठान्छन् । अवस्था त्यही हो । कम्युनिष्टहरु लोकतन्त्रवादीलाई मात्र होईन उनीहरुभित्रकै असहमत पक्षहरुलाई समेत घोर शत्रु देख्दछन्, खोइरो खन्छन् र पुनरुतथानवादीको बिल्ला भिराउँदै तिनका हत्या समेत गर्दछन् ।
उज्यालोको अध्यारो, पूर्णिमाको औंसी, सत्यको झुट विपरीतार्थ शब्द भएझैं लोकतन्त्रको ठिक उल्टो अर्थ बोध गराउने शब्द साम्यवाद मानिन्छ । लोकतन्त्रमा जनताको बहुदलीय शासन हुन्छ भने कम्युनिज्ममा कम्युनिष्ट पार्टीको एकदलीय निरंकुश शासन हुन्छ । बहुदलीयता साम्यवादमा रहँदैन । साम्यवाद एउटा यस्तो दर्शन हो जसको सैद्धान्तिक पक्ष अत्यन्त आकर्षक एवं मर्मस्पर्शी देखिन्छ तर व्यवहारमा प्रयोग गर्दा कहीं कतै एक छेउ पनि त्यसका घोषित आदर्शहरुमा मेल खाएको देखिदैन । साम्यवाद सुनको जलप लगाइएको कुनै काम नलाग्ने धातु हो तर भोकानाड्डा सोझा मानिसहरु प्राय त्यसबाट झुक्की हाल्छन् । पित्तललाई सुन भनी झुक्किए पछि झुक्याउनेहरुले पैसा फिर्ता नगरे जस्तै केवल एकचोटि छलछाम वा ललीपपको प्रलोभन देखाएर साम्यवाद ल्याइसकेपछि चाहेर पनि जनताले त्यसबाट उन्मुक्ति पाउँदैनन् ।
कम्युनिज्म ल्याटिन शब्द कम्युनिज बाट बनेको हो । यसको अर्थ साझा वा सबैका लागि भन्ने लाग्दछ । उक्त शाब्दिक विश्लेषणबाट सामान्यतया साझा अवधारणालाई लिन सकिन्छ, जस्तोकि साझा वस्तुको प्रयोग, मेसमा खाने, समूहमा काम गर्ने, सम्पतिको साझाकरण आदि ।
मूलत ः साम्यवाद सन् १८४८ मा कार्ल माक्र्स र एन्जेल्सद्वारा लिखित पुस्तिका कम्युनिष्ट पार्टीको घोषणापत्र को रुपमा चर्चामा आएको हो । उनीहरुले आफ्नो सो घोषणापत्रमा कम्युनिष्ट शब्दको प्रयोग गरेकाले पनि साम्यवादको सार खोज्न त्यही पुस्तिका पल्टाउनु जरुरी हुन्छ । सोही घोषणापत्रको दर्शनबाट प्रेरित भएका लेलिनले प्रथम विश्वयुद्धबाट जीर्ण भएको मोका छोप िसोभियत रुसमा उक्त काल्पनिक दर्शनलाई राज्य संचालन गर्ने पद्धतिका रुपमा प्रथम प्रयोग गरे । प्रयोग कालको अनुभवको आधारमा लेनिनले माक्र्सवादलाई धेरैपटक थपघट तथा परिमार्जन गर्ने कोसिस गरे । त्यही समग्र दर्शनलाई कतिपय कम्युनिष्टहरु माक्र्सवाद लेनिनवाद (माले) भएको दाबी गर्छन् । द्वितीय विश्वयुद्धबाट ध्वस्त भएको बेला चीनमा सन् १९४९ तिर सत्तामा आएका नेता माओत्सेतुङले सर्वहारा वर्गको अधिनायकत्वलाई आत्मसात गर्दै आफ्नै किसिमका व्याख्या दिए । त्यो व्याख्या स्वीकार्नेहरु आफूलाई माओवादी भन्न रुचाउँछन् । माओेकै देश चनिले साम्यवादी दर्शनलाई लगभग छोडिसकेको अवस्थामा पनि नेपालका केही उग्रकम्युनिष्टहरु माओवादी भएको चर्को नारा फलाग्दछन् । सुरुमा माक्र्स–एन्जेल्सले तयार पारेका कम्युनिष्ट सिद्धान्तलाई लेनिन, ट्रास्टस्की, स्टालिन, माओ, टिटो आदि नेताहरुले नै अझ राम्रो बनाउने नाउँमा मरुभूमिको उँट ९ऋबmभ०ि जस्तो कुरुप बनाईदिए । त्यसलाई घोडा हो कि जिराफ हो छुट्याउन गारो भएजस्तै अवस्था उत्पन्न भएको छ ।
साम्यवादको व्याख्या, अतिव्याख्या, पुर्नव्याख्या आदि जे सुकै भए तापनि इमान्दारीपूर्वक कम्युनिष्ट दर्शनको बारेमा जान्न धेरै पटक त्यो घोषणापत्र पल्टाउनुनै बेस हुन्छ । आफैं कहिल्यै एक हुन नसक्ने तर ‘ विश्वका सर्वहाराहरु एक हौं’ भन्ने आव्हान गर्ने दुई विचारहरुले आफ्नो घोषणापत्रमा अगाडि के लेखेकाछन् भने ‘पुँजीवादको अन्त्य निश्चित छ र वर्गसंघर्ष त्यसको माध्यम हो ।’ समग्रतामा साम्यवादलाई वुँदागत रुपमा स्पष्ट गर्दा निम्नानुसारका कुरा प्रस्तुत गर्न सकिन्छ ः
निजी सम्पत्तिको पूर्णतया उन्मूलन गरी सरकारीकरण सामूहीकरण गर्ने । बुर्जुवा र सर्वहारा दुई वर्गमा समाज विभाजित भएको हुन्छ र हिंसात्मक क्रान्तिद्वारा सर्वहारा वर्गको जित हुन्छ । वर्गविहीन समाजको स्थापना गर्ने । सर्वहारा वर्गको अधिनायकत्वमा राज्य रहने । मध्यम वर्ग विस्तारै लोप हुँदै गई सर्वहारा वर्गमा विलय हुने । पूँजीवादको पतन आर्फै हुने । औद्योगिक रुपमा विकसित राष्ट्र भएकाले पहिले बेलायत, जर्मनी, फ्रान्स आदिमा साम्यवाद आउने । सर्वहारा वर्गको अधिनायकत्व स्थापित भएपछि राज्य (सरकार) विस्तारै लोप हुने ।
कम्युनिष्ट हुनु भनेको असभ्य हुनु हे भन्ने धारणा बन्यो । विकसित राष्ट्रका जनताहरु माक्र्सवाद भनेको हरुवाहरुको सिद्धान्त हो ९एजष्यिकयउजथ या तजभ यिकभच० मात्र होइन लुटुवाहरुको दर्शन हो भन्छन् । धनी बनाई समता ल्याउने होइनकि सबै जनताको सम्पति खोसेर बुङगा बनाउने परिपाटी कम्युनिज्म हो भन्ने विश्वास बढ्यो । माक्र्सले भनेको भन्दा विपरीत साम्यवाद रुस (१९९७) र चीन (१९४९) जस्ता कृषिप्रधान गरिब देशहरुमा आयो जहाँका जनता अशिक्षित, निर्धन र भोका थिए जो कम्युनिष्टहरुको नारा गाँस, बास र कपासबाट झुक्किए । विश्वयुद्धले जर्जर भई घोर निराशा भएको अवस्थामा खान लाउन पाउने आशामा ती देशका जनता साम्यवादी जातोमा पिसिन पुगे । त्यसकारण कम्युनिष्ट भनेको झुक्याउने, बोली फेर्ने, ढोंगी, अर्काको सम्पत्तिको डाहा गर्ने, द्वन्द्वमात्रै गर्न चाहने नेताको पराधीन मानसिकतामा बाच्न बाध्य हुने आदिको पर्यायवाची बनेको छ ।
सर्वहारा वर्गको अधिनायकत्वमा शासन सत्ता चल्ने छ भनी हौसिएका विपन्न वर्गले कम्युनिष्ट दलको अधिनायकत्वमा शासन चलेको देखे । सर्वहारा वर्ग झन् शोषित पीडित एवं कर्महारा हुन पुग्यो । कम्युनिष्ट देशहरुमा वर्गविहीन राज्य हुन्छ भन्ने सोच्ने लेख्ने कार्ल माक्र्स र एन्जेल्स सन् १९१७ देखि केही वर्ष अधिक बाचेका भए शासकहरु (कम्युनिष्ट पार्टीका नेता, जर्नेल, उच्चतहका कर्मचारीहरु आदि) मा नववर्ग उदय भएको देख्ने थिए । त्यो नववर्ग जो पुँजीपतिभन्दा सयौं गुणा धनाढ्य भयो । त्यो देखेपछि स्वयं माक्र्सहरुले आफुले लेखेका घोषणापत्र च्यातेर फाल्थे वा सुधार गर्थे होलान् तर त्यस पछिका लेनिन, स्टालिन, माओहरुले माथिका सबै तथ्यहरुलाई छोपेर आफू मृत्युपर्यान्त सत्तामा टिकीरहने मनसायले बन्द पर्दाभित्र अनेक नाटक गरिरहे । एउटा झुटलाई छोप्न सयौं झुट बोल्नु परेझैं उनीहरुका सयौं झुटहरुलाई छोप्न हजारौं झुटहरु बोलिरहेकाछन् । यदि सोभियत रुस लगायत पूर्वी युरोपमा साम्यवादको पतन नभएका भए अझै पनि कम्युनिज्मका अतिवादी सत्यता वास्तविकताको गर्भमै रहने थियो । साम्यवाद स्थापनापश्चात् राज्य वा सरकारको भूमिका न्यून हुँदै गई सरकार लोप हुनेछ भन्ने माक्र्सको भनाइ झन् दिवास्वप्न नै भइरहेछ । कम्युनिष्ट देशहरुमा सरकार लोप हुनुको बदला जनताको हरेक क्षेत्र (पारिवारिक आदिमा समेत) मा अनावश्यक हस्तक्षेप गरी त्यसको पालना उनीहरुको कार्यकर्ता, गुप्तचर, प्रहरी प्रशासनबाट गराइन्छ । कम्युनिष्ट देशमा लोकतन्त्रको माग राखी जनताहरु विद्रोह गर्लान् भन्ने डर हुनाले प्रहरी तथा गुप्तचरहरुको व्यापकता उनीहरुका लागि अनिवार्य सर्त हुन्छ । बन्दुकको नालबाट शक्ति निस्कन्छ भन्ने कम्युनिष्टहरु सदैव जनतालाई तर्साउन बन्दुक हटाउन चाहँदैनन् ।
माक्र्सले कल्पना गरेको दर्शन, त्यसभित्रको मूलभुत सिद्धान्त साम्यवाद प्रयोगको अवधिमा कुनै पनि राज्यहरु (सोभियतरुस पूर्वी युरोप) मा देखिएन । आजसम्म धिपधिपे स्पन्दनमा जीवित रहेको चीन, उत्तर कोरिया, क्युवा जस्ता देशहरुमा पनि कम्युनिष्ट सिद्धिान्त प्रयोगमा छैन । त्यहाँ सर्वहारा (गरिबवर्ग) को अधिनायकत्व होईन स्वय घोषित मसिया बनेको कम्युनिष्ट पार्टीको अधिनायकत्व छ । प्रजातन्त्रको अभावमा आवधिक निर्वाचनद्वारा सरकार फेरिने अवस्था नरहेकोले जो प्रमुख नेता बन्छन् ती आजीवन मृत्यु पर्यन्त) फेरिदैंनन् । लेनिन, स्टालिन, माओ, किमइलसुन, फिडोल क्यास्ट्रो आदि सबै आजीवन पदमा रही नै रÞयो । सत्ता फेरिँदा पनि राजतनत्रमाझैं शक्ति आÇना छोरामा हस्तान्तरण ९च्ष्नजत तय दभ तजभ ाष्चकत दयचलर एचष्mयनभलष्तगचभ० गरे । उत्तर कोरियामा त्यही भयो किमइलसुङबाट सत्ता क्रमश ः चार पुस्तामा सरेकोछ । किमको नाति वर्तमान उत्तर कोरियाको प्रमुख जम्मा ३० वर्षको छ राणा कालको नाति जर्नल जस्तो । राजतन्त्रलाई सामन्तवादको पराकाष्ट मान्ने कम्युनिष्ट नेताहरु स्वयं नव राजा हुने अभ्यास गर्दछन् । त्यी कुरा देख्दादेख्दै पनि बाम बुद्धिजीवीहरु बोल्दैनन् अथवा त्यसमा उनीहरु महान क्रान्तिकारिता देख्दछन् । क्युबाको फिडोल क्यास्टोले ८४ वर्षको बुढौलीको अन्तिमा अवस्थामा अस्पतालको शैयाबाट आÇनै भाइ राहुल क्यास्टोलाई मात्र सत्ता सुम्पे । के यो नव राजा बन्न खोज्नुको अभ्यास होइन र ?
ljZjdf sDo’lgi6sf] pbo / g]kfndf o;sf] k|efj
– påjk|;fb g]kfn
dfS;{jfbL bz{g ;fDojfbnfO{ klxnf] k6s ?;df ;g\ !(!& df k|of]udf NofOFbf 7″nf] cfsif{0f lyof] . ha ;g\ !((! df ;fDojfbsf] ktg x’gk’Uof] ta Tof] tf;sf] 3/ em} 9n]kl5 dfq ;fDojfbL /fHo k|0ffnLsf] qm”/ jf:tljstf ljZjnfO{ yfxf eof] . ?;df ;fDojfbL zf;g ktg ePsf] nuQ} sl/j b’O{ ;o b]zx?dWo] @@ b]zx?df :yflkt ;fDojfbL kvf{n PsfPs ub}{ 9Ng] qmd /Þof] . cd]l/sfnfO{ 6Ss/ lbg ;Sg] zlQm /fi6«sf] ?kdf ?; ljsl;t eO{;s]sf] eGb} ul/a b]zsf hgtfnfO{ d”v{ agfpFb} cfPsf ;fDojfbL zf;sx?n] nf]stGqsf lglDt cft’/ hgzlQmsf] e]nnfO{ y]Ug ;Sg] s’/} ePg . ?;kl5sf ckmuflg:tfg, cNjflgof, Pªuf]nf, a’Nu]l/of, r]sf]:nf]eflsof, O{lyof]lkof, hd{gL -k”_, x+u]/L, sDaf]l8of, d+uf]lnof, df]hflDjs, kf]NofG8, ?dflgof, o’uf]:nfleof cflb sDo’lgi6sf ;/sf/ cfh O{ltxf; eO{;s]sf] 5g\ rLg <, pQ/ sf]l/of / So’jf nufot cf}+nfdf ulgg] s]lx b]zx?df klg ;fDojfb lj36gsf] ;3f/df /x]sf] 5 . ;+s’lrt cy{ Joj:yfaf6 b]z ljsf; gePkl5 rLgn] k’FhLjfbL /fi6«, cd]l/sf, a]nfot, hd{gL, hfkfg cflb rLgdf /f]huf/Lsf] cj;/ ;[hgf eof] . rLgsf] ;:tf] dhb’/Ln] tL sDkgLx?nfO{ klg dgUo kmfO{bf eof] . :d0fLo 5 rLgsf] ljsf; ;fDojfbL cy{ Joj:yf cg’;f/ ePsf] xf]O{g k’FhLjfbL cfly{s sfo{qmd cg’;f/ ePsf] xf] . 6f]o6f, DofU8f]gf]n cflb cgluGtL ptkfbgx?df ‘d]8 O{g rfOgf’ n]v]sfn] ;fdfGo dflg;x? e|ddf kb{5g\ . :jtGq dfs]{6 Osf]gf]dLdf rLg k|j]z u/]kl5 ToxfFsf] ;fDojfb k|Zg lrGx -<_ nfu]sf] 5 . clwgfosjfbLx? cfkm”n] ;Qf ef]u ug{ kfpg] x’gfn] s’g} xfntdf dfgjclwsf/ glbg’ / /fhgLlts bnx?sf] k|ltaGw km’s’jf gug'{ :jefljs xf] .
;fDojfbL b]z pQ/ sf]l/ofnL hgtfx?n] vfg gkfP/ 3fF; vfPsf] s’/f ;’Ggdf cfpF5 . hgtfsf] ;’ljwfdf ef/L cfly{s s6f}tL ub}{ ;/sf/ eg] ;fdl/s zlQmdf ljZjnfO{ ;d]t Wj:t ug]{ wfs lbg 5f]8\b}g . cfh s’g b]z 5 hxfF oxffsf ;fDojfbLx?n] rfx]h:tf] /fHo k|0ffnLsf] gd’gf b]vfpg ;sf];\ < ljZjaf6} c;kmn eO;s]sf, ljZje/ TofluPsf], sf]/f sfNklgs bz{gsf] rf/f] xfn]/ jfdkGyL g]tfx? g]kfnL ;f]emf hgtfnfO{ e|ddf kfl//x]sf 5g\ / vf]6f] l;Ssf rnfpg] sf]l;;df 5g\ .
e”kl/j]li7t /fi6«sf] ax’eflifs, ax’;f+:s[lts / ax’hftLo k/Dk/f g]kfnLx?sf] oyf{y xf] . ljkGg, ul/a, cefju|:t, ljb]zLg’ kg]{ afWotf klg oxfFsf jf:tljstf x’g\ . ul/a / cGwsf/af6 d’lQmsf] nflu g]kfnL hgtf lg/Gt/ nflu k/]sf5g\ . zfGt / ;d[4 g]kfnsf nflu Psdfq ljsNk xf] nf]stGq . ;fDojfbL /]ndf r9]/ ;dtf, ;d[l4 / dfgj clwsf/ k|flKtsf] nIodf k’Ug ;Qmb}g .
g]kfnL clzlIft / cefju|:t x’g’sf] e/k’/ kmfObf ;fDojfbLx?n] p7fO/x]sf 5g\ . ju{ zq’sf gfddf Ps g]kfnLn] csf]{ g]kfnLsf] 6fpsf] luF8fpg nufPsf]5 . ltg}n] cfly{s ;dtf / qmflGtsf gfddf a}+s n’6\g nufPsf 5g\ t/ To;/L n’l6Psf k};fn] g]tfx?sf 3/ 3/]8L hf]l8G5g\ eGg] s’/f sfo{stf{nfO{ x]Ssf x’Fb}g . pgLx?df nfu]sf] s|flGtsf] e|flGt x6\g jfd l;4fGt Tofuafx]s c? s’g} pkfo 5}g . o:tf] cj:yfaf6 pGd’lQm kfpg sl7g 5 t/ c;Dej 5}g . b’Jo{j;gLx?nfO{ nfu”kbfy{af6 d’lQm kfpg ufx|f] ePem}+ xf] of] klg . ;Demfpg] cfÇg} aGw’x?nfO{ ;d]t cDdnLx? zq’ 7fG5g\ . cj:yf ToxL xf] . sDo’lgi6x? nf]stGqjfbLnfO{ dfq xf]O{g pgLx?leqs} c;xdt kIfx?nfO{ ;d]t 3f]/ zq’ b]Vb5g\, vf]O/f] vG5g\ / k’g?tyfgjfbLsf] laNnf le/fpFb} ltgsf xTof ;d]t ub{5g\ .
pHofnf]sf] cWof/f], k”l0f{dfsf] cf}+;L, ;Tosf] em’6 ljk/Ltfy{ zAb ePem}+ nf]stGqsf] l7s pN6f] cy{ af]w u/fpg] zAb ;fDojfb dflgG5 . nf]stGqdf hgtfsf] ax’bnLo zf;g x’G5 eg] sDo’lgHddf sDo’lgi6 kf6L{sf] PsbnLo lg/+s’z zf;g x’G5 . ax’bnLotf ;fDojfbdf /xFb}g . ;fDojfb Pp6f o:tf] bz{g xf] h;sf] ;}4flGts kIf cToGt cfsif{s Pj+ dd{:kzL{ b]lvG5 t/ Jojxf/df k|of]u ubf{ sxL+ st} Ps 5]p klg To;sf 3f]lift cfbz{x?df d]n vfPsf] b]lvb}g . ;fDojfb ;’gsf] hnk nufOPsf] s’g} sfd gnfUg] wft’ xf] t/ ef]sfgf·f ;f]emf dflg;x? k|fo To;af6 em’SsL xfN5g\ . lkQnnfO{ ;’g egL em’lSsP kl5 em’Sofpg]x?n] k};f lkmtf{ gu/] h:t} s]jn Psrf]l6 5n5fd jf nnLkksf] k|nf]eg b]vfP/ ;fDojfb NofO;s]kl5 rfx]/ klg hgtfn] To;af6 pGd’lQm kfpFb}gg\ .
sDo’lgHd Nofl6g zAb sDo’lgh af6 ag]sf] xf] . o;sf] cy{ ;femf jf ;a}sf nflu eGg] nfUb5 . pQm zflAbs ljZn]if0faf6 ;fdfGotof ;femf cjwf/0ffnfO{ lng ;lsG5, h:tf]ls ;femf j:t’sf] k|of]u, d];df vfg], ;d”xdf sfd ug]{, ;Dkltsf] ;femfs/0f cflb .
d”nt M ;fDojfb ;g\ !*$* df sfn{ dfS;{ / PGh]N;åf/f lnlvt k’l:tsf sDo’lgi6 kf6L{sf] 3f]if0ffkq sf] ?kdf rrf{df cfPsf] xf] . pgLx?n] cfkm\gf] ;f] 3f]if0ffkqdf sDo’lgi6 zAbsf] k|of]u u/]sfn] klg ;fDojfbsf] ;f/ vf]Hg ToxL k’l:tsf kN6fpg’ h?/L x’G5 . ;f]xL 3f]if0ffkqsf] bz{gaf6 k|]l/t ePsf n]lngn] k|yd ljZjo’4af6 hL0f{ ePsf] df]sf 5f]kl ;f]leot ?;df pQm sfNklgs bz{gnfO{ /fHo ;+rfng ug]{ k4ltsf ?kdf k|yd k|of]u u/] . k|of]u sfnsf] cg’ejsf] cfwf/df n]lggn] dfS;{jfbnfO{ w]/}k6s yk36 tyf kl/dfh{g ug]{ sf]l;; u/] . ToxL ;du| bz{gnfO{ sltko sDo’lgi6x? dfS;{jfb n]lggjfb -dfn]_ ePsf] bfaL u5{g\ . låtLo ljZjo’4af6 Wj:t ePsf] a]nf rLgdf ;g\ !($( lt/ ;Qfdf cfPsf g]tf dfcf]T;]t’ªn] ;j{xf/f ju{sf] clwgfosTjnfO{ cfTd;ft ub}{ cfkm\g} lsl;dsf JofVof lbP . Tof] JofVof :jLsfg]{x? cfkm”nfO{ dfcf]jfbL eGg ?rfpF5g\ . dfcf]]s} b]z rlgn] ;fDojfbL bz{gnfO{ nueu 5f]l8;s]sf] cj:yfdf klg g]kfnsf s]xL pu|sDo’lgi6x? dfcf]jfbL ePsf] rsf]{ gf/f kmnfUb5g\ . ;’?df dfS;{–PGh]N;n] tof/ kf/]sf sDo’lgi6 l;4fGtnfO{ n]lgg, 6«f:6:sL, :6flng, dfcf], l66f] cflb g]tfx?n] g} cem /fd|f] agfpg] gfpFdf d?e”ldsf] pF6 (Camel) h:tf] s’?k agfO{lbP . To;nfO{ 3f]8f xf] ls lh/fkm xf] 5’6\ofpg uf/f] ePh:t} cj:yf pTkGg ePsf] 5 .
;fDojfbsf] JofVof, cltJofVof, k’g{JofVof cflb h] ;’s} eP tfklg OdfGbf/Lk”j{s sDo’lgi6 bz{gsf] af/]df hfGg w]/} k6s Tof] 3f]if0ffkq kN6fpg’g} a]; x’G5 . cfkm}+ slxNo} Ps x’g g;Sg] t/ ‘ ljZjsf ;j{xf/fx? Ps xf}+’ eGg] cfJxfg ug]{ b’O{ ljrf/x?n] cfkm\gf] 3f]if0ffkqdf cufl8 s] n]v]sf5g\ eg] ‘k’FhLjfbsf] cGTo lglZrt 5 / ju{;+3if{ To;sf] dfWod xf] .’ ;du|tfdf ;fDojfbnfO{ j’Fbfut ?kdf :ki6 ubf{ lgDgfg’;f/sf s’/f k|:t’t ug{ ;lsG5 M
lghL ;DklQsf] k”0f{tof pGd”ng u/L ;/sf/Ls/0f ;fd”xLs/0f ug]{ . a’h'{jf / ;j{xf/f b’O{ ju{df ;dfh ljeflht ePsf] x’G5 / lx+;fTds qmflGtåf/f ;j{xf/f ju{sf] lht x’G5 . ju{ljxLg ;dfhsf] :yfkgf ug]{ . ;j{xf/f ju{sf] clwgfosTjdf /fHo /xg] . dWod ju{ lj:tf/} nf]k x’Fb} uO{ ;j{xf/f ju{df ljno x’g] . k”FhLjfbsf] ktg cfkm}{ x’g] . cf}Bf]lus ?kdf ljsl;t /fi6« ePsfn] klxn] a]nfot, hd{gL, km|fG; cflbdf ;fDojfb cfpg] . ;j{xf/f ju{sf] clwgfosTj :yflkt ePkl5 /fHo -;/sf/_ lj:tf/} nf]k x’g] .
sDo’lgi6 x’g’ eg]sf] c;Eo x’g’ x] eGg] wf/0ff aGof] . ljsl;t /fi6«sf hgtfx? dfS;{jfb eg]sf] x?jfx?sf] l;4fGt xf] (Philosophy of the loser)dfq xf]Og n’6’jfx?sf] bz{g xf] eG5g\ . wgL agfO{ ;dtf Nofpg] xf]Ogls ;a} hgtfsf] ;Dklt vf];]/ a’ªuf agfpg] kl/kf6L sDo’lgHd xf] eGg] ljZjf; a9\of] . dfS;{n] eg]sf] eGbf ljk/Lt ;fDojfb ?; -!((&_ / rLg -!($(_ h:tf s[lifk|wfg ul/a b]zx?df cfof] hxfFsf hgtf clzlIft, lgw{g / ef]sf lyP hf] sDo’lgi6x?sf] gf/f ufF;, af; / skf;af6 em’lSsP . ljZjo’4n] hh{/ eO{ 3f]/ lg/fzf ePsf] cj:yfdf vfg nfpg kfpg] cfzfdf tL b]zsf hgtf ;fDojfbL hftf]df lkl;g k’u] . To;sf/0f sDo’lgi6 eg]sf] em’Sofpg], af]nL km]g]{, 9f]+uL, csf{sf] ;DklQsf] 8fxf ug]{, åGådfq} ug{ rfxg] g]tfsf] k/fwLg dfgl;stfdf afRg afWo x’g] cflbsf] kof{ojfrL ag]sf] 5 .
;j{xf/f ju{sf] clwgfosTjdf zf;g ;Qf rNg] 5 egL xf}l;Psf ljkGg ju{n] sDo’lgi6 bnsf] clwgfosTjdf zf;g rn]sf] b]v] . ;j{xf/f ju{ emg\ zf]lift kLl8t Pj+ sd{xf/f x’g k’Uof] . sDo’lgi6 b]zx?df ju{ljxLg /fHo x’G5 eGg] ;f]Rg] n]Vg] sfn{ dfS;{ / PGh]N; ;g\ !(!& b]lv s]xL jif{ clws afr]sf eP zf;sx? -sDo’lgi6 kf6L{sf g]tf, hg]{n, pRrtxsf sd{rf/Lx? cflb_ df gjju{ pbo ePsf] b]Vg] lyP . Tof] gjju{ hf] k’FhLklteGbf ;of}+ u’0ff wgf9\o eof] . Tof] b]v]kl5 :jo+ dfS;{x?n] cfkm’n] n]v]sf 3f]if0ffkq Roft]/ kmfNy] jf ;’wf/ uy]{ xf]nfg\ t/ To; kl5sf n]lgg, :6flng, dfcf]x?n] dflysf ;a} tYox?nfO{ 5f]k]/ cfkm” d[To’kof{Gt ;Qfdf l6sL/xg] dg;fon] aGb kbf{leq cg]s gf6s ul//x] . Pp6f em’6nfO{ 5f]Kg ;of}+ em’6 af]Ng’ k/]em}+ pgLx?sf ;of}+ em’6x?nfO{ 5f]Kg xhf/f}+ em’6x? af]ln/x]sf5g\ . olb ;f]leot ?; nufot k”jL{ o’/f]kdf ;fDojfbsf] ktg gePsf eP cem} klg sDo’lgHdsf cltjfbL ;Totf jf:tljstfsf] ue{d} /xg] lyof] . ;fDojfb :yfkgfkZrft\ /fHo jf ;/sf/sf] e”ldsf Go”g x’Fb} uO{ ;/sf/ nf]k x’g]5 eGg] dfS;{sf] egfO emg\ lbjf:jKg g} eO/x]5 . sDo’lgi6 b]zx?df ;/sf/ nf]k x’g’sf] abnf hgtfsf] x/]s If]q -kfl/jfl/s cflbdf ;d]t_ df cgfjZos x:tIf]k u/L To;sf] kfngf pgLx?sf] sfo{stf{, u’Ktr/, k|x/L k|zf;gaf6 u/fOG5 . sDo’lgi6 b]zdf nf]stGqsf] dfu /fvL hgtfx? ljb|f]x unf{g\ eGg] 8/ x’gfn] k|x/L tyf u’Ktr/x?sf] Jofkstf pgLx?sf nflu clgjfo{ ;t{ x’G5 . aGb’ssf] gfnaf6 zlQm lg:sG5 eGg] sDo’lgi6x? ;b}j hgtfnfO{ t;f{pg aGb’s x6fpg rfxFb}gg\ .
dfS;{n] sNkgf u/]sf] bz{g, To;leqsf] d”ne’t l;4fGt ;fDojfb k|of]usf] cjlwdf s’g} klg /fHox? -;f]leot?; k”jL{ o’/f]k_ df b]lvPg . cfh;Dd lwklwk] :kGbgdf hLljt /x]sf] rLg, pQ/ sf]l/of, So’jf h:tf b]zx?df klg sDo’lgi6 l;l4fGt k|of]udf 5}g . ToxfF ;j{xf/f -ul/aju{_ sf] clwgfosTj xf]O{g :jo 3f]lift dl;of ag]sf] sDo’lgi6 kf6L{sf] clwgfosTj 5 . k|hftGqsf] cefjdf cfjlws lgjf{rgåf/f ;/sf/ km]l/g] cj:yf g/x]sf]n] hf] k|d’v g]tf aG5g\ tL cfhLjg d[To’ ko{Gt_ km]l/b}+gg\ . n]lgg, :6flng, dfcf], lsdOn;’g, lkm8f]n Sof:6«f] cflb ;a} cfhLjg kbdf /xL g} /Þof] . ;Qf km]l/Fbf klg /fhtgqdfem}+ zlQm cfÇgf 5f]/fdf x:tfGt/0f (Right to be the first born/ Primogeniture) u/] . pQ/ sf]l/ofdf ToxL eof] lsdOn;’ªaf6 ;Qf qmdz M rf/ k’:tfdf ;/]sf]5 . lsdsf] gflt jt{dfg pQ/ sf]l/ofsf] k|d’v hDdf #) jif{sf] 5 /f0ff sfnsf] gflt hg{n h:tf] . /fhtGqnfO{ ;fdGtjfbsf] k/fsfi6 dfGg] sDo’lgi6 g]tfx? :jo+ gj /fhf x’g] cEof; ub{5g\ . ToL s’/f b]Vbfb]Vb} klg afd a’l4hLjLx? af]Nb}gg\ cyjf To;df pgLx? dxfg qmflGtsfl/tf b]Vb5g\ . So’afsf] lkm8f]n Sof:6f]n] *$ jif{sf] a’9f}nLsf] clGtdf cj:yfdf c:ktfnsf] z}ofaf6 cfÇg} efO /fx’n Sof:6f]nfO{ dfq ;Qf ;’Dk] . s] of] gj /fhf aGg vf]Hg’sf] cEof; xf]Og / <
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |