Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषिलाई आधुनिकीकरण गरौँ

प्रभातफेरी अनलाइन १४७६ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ २७, सोमबार (१२ साल अघि)
Post Thumbnail

कृषकहरुको उत्पादनले बजार पाउँदैन, पाइहाले पनि उचित मुल्य पाउने अवश्था छैन । कडा मिहेनत र पसिना बगाएका किसानहरु “कौडीको मोल” मा आफ्ना कृषि उत्पादनहरु बेच्न बाध्य छन् । किसानहरुको लगानी समेत नउठ्ने वातावरण छैन । सोही कारण कृषि प्रतिको अनिच्छा दिनानुदिन बढिरहेको छ ।

चण्डेनी मण्डनका किसानले केही समय अघि  गोलभेंडा प्रतिकेजी ४ रुपैँया र बन्दा प्रति केजी २ रुपैँयामा बेचे ।  धेरैले बन्दा खेत बारीमा नै छोडेका छन् भने केहीले गाइबस्तुलाई खुवाउने गरेका छन् । केही किसान भने यही  कम मुल्यमा बेच्न बाध्य छन् । उत्पादन बढी भएको र मुल्य सस्तिएका कारण उनीहरु आफ्ना उत्पादन कम मुल्यमा नै बेच्न बाध्य भएका हुन् ।

कृषि क्षेत्रमा व्याप्त विचौलियका कारण किसान बारम्वार पिडित बनिरहेका छन् । किसानहरुको पसिनामा विचौलियाले आम्दानी गरिरहेका छन् । किसानहरुका सामान सस्तोमा किन्ने र महंगोमा बेचेर उनीहरु धनी बनिरहेका छन् । पसिना, मिहेनत र आर्थिक लगानी गरिरहेका किसान भने सधैँ मर्कामा छन् ।

ठूलो जनसंख्या कृषिमा भएपनि नेपालको कृषि प्रविधी अझै आधुनिक भएको छैन । ग्रामीण भेगमा आफ्नै पहलमा यस्ता प्रविधीको प्रयोग गर्न किसानहरु सामर्थ राख्दैनन् । ज्ञान र अनुभवकै आधार चलेको कृषिले आम्दानी पनि दिन सकिरहेको छैन, मुनाफा त परको कुरा हो ।

मल, विउ तथा कामदारको उच्च ज्यालाको कारण तरकारी खेतीमा समेत किसानको नाफा कम छ । अझ तरकारीको भाउ समेत घट्दा किसानहरु थप मर्कामा छन् ।

हुन त पछिल्लो समय कृषि क्षेत्रमा भएको विकासलाई सन्तोषजनक नै मान्नुपर्छ । पहिलाको अवश्था भन्दा त धेरै सुधार भएको नै हो तर जुन रुपमा हुनुपेर्ने हो त्यो गतिमा भएको छैन । सरकारी निकाय बजेट अभावमा कार्यक्रम गर्न सकिरहेका छैनन् भने गैरसरकारी निकायहरुको प्रयास मात्रै पनि पर्याप्त छैन । संयुक्त प्रयासमा भएका प्रगतिलाई भने हामी सबैले प्रशंसा नै गर्नुपर्छ ।

कृषिको क्षेत्रमा मल तथा विउमा किसानलाई अनुदान दिनुपर्छ ।तरकारीहरुको संकलन केन्द्र गाउँ गाउँमा खोल्नुपर्छ । कोल्डस्टोर स्थापन गर्न सकियो भने धेरै समय सम्म भण्डारण गर्न सकिन्छ । विचौलिया प्रवृतिको अन्त्यय हुनुपर्छ र यसको लागि सरोकारवालाहरु सबैको सामुहिक पहल जरुरी छ । अनि मात्रै कृषि मार्फत देशको विकासको परिकल्पान गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0