Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेवा नदिने एम्वुलेन्सलाई कार्वाही गर

प्रभातफेरी अनलाइन २४५५ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ ११, मंगलबार (१२ साल अघि)
Post Thumbnail

विरामी पर्दा र आपतकालिन अवश्थामा सेवा दिनुपर्ने एम्वुलेन्सले सेवा नदिँदा ग्रामिण भेगका जनता मर्कामा पर्ने गरेका छन् । कतिपय अवश्थमा त विरामीको मृत्यु भएको छ भने कतिपय अवश्थामा उनीहरु मंहगो शुल्क तिरेर सेवा लिन बाध्य छन् ।
जिल्लाको अधिकांश ग्रामिण भेगमा अहिले एम्बुलेन्सको सुविधा छैन । यी क्षेत्रमा नीजि सवारी साधनको लागि पनि बनेपा, धुलिखेलको नै भर पर्नुपर्ने अवश्था छ । सार्वजनिक यातायात समेत अनियमित हुँदा सामान्य विरामी हुँदा पनि मृत्युवरण गरिरहेका छन् । नीजि सवारी साधनको महंगो मुल्य धान्न नसक्नेको लागि मृत्यु नै विकल्प बनिरहेको छ ।
सेवाको लागि सञ्चालन भएका एम्बुलेन्सको नाफा मात्रै हेर्न थालेका छन् । एम्बुलेन्सले शहर केन्द्रित भएर सेवा दिइरहेका छन् । अधिकाशंमा “फोर ह्विल ” छैनन् । भएकाले पनि निकालेर राख्ने गरेका छन् । मर्मतको लागि ग्यारेजमा राखिएको , तेल सकिएको बाहनामा उनीहरु गाउँ जान मान्दैनन् । जिल्ला प्रशासन कार्यलयले जिल्लामा सञ्चालित एम्बुलेन्सको लागि तय गरेको सञ्चालन दर “न्युन ” भएको कारण पनि उनीहरु गाउँ जान मान्दैनन् ।
जिल्लामा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, काभ्रे मिनिबस सेवा समिति, रेयुकाई मासुनागा आँखा अस्पताल, कृष्ण प्रसाद अस्पताल, पनौती नगरपालिका, अरनिको यातायात सेवा समिति लगायतले एम्बुलेन्स सञ्चालन गरेपनि ती प्राय पक्की सडकमा मात्रै कुद्ने गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले किनेको एम्बुलेन्स अहिले अलपत्र रुपमा बनेपा नगरपालिकामा थन्किएको छ ।
जीवन र मृत्युसँग जोडिएको एम्बुलेन्स सेवामा लापार्वाही  पटक पटक जिल्लामा पुगेका छन् तर जिल्ला प्रशासन कार्यलय यसबारे मौन छ । जिल्लाका सञ्चारमाध्ययमले पटक पटक यस विषय उठान गरेपनि समस्या समाधानको लागि कुनै चासो देखाएको छैन । जिल्ला प्रशासन अन्तगर्त नै जिल्लामा एम्वुलेन्स सञ्चालन गर्न एउटा समिति बनेको छ तर ग्रामिण भेगमा सेवा सुचारु गर्न प्रशासनले कुनै पहल थालेको छैन ।
सेवा भन्दा पनि नाफा हेर्ने एम्बुलेन्स सञ्चालकहलाई जिल्लाले एउटा दायरा बनाएर सेवा सञ्चालन गर्न लगाउन र यसो नगरे कार्वाही गर्न सक्नुपर्छ । नत्र एम्बुलेन्सको अभावमा नै ग्रामिण भेगका जनताले मृत्युवरण गर्ने क्रम रोकिदैन । यसको लागि प्रशासनले तत्काल कार्वाही थाल्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0