Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बन क्षेत्रको अतिक्रमण हटाउ

प्रभातफेरी अनलाइन १७७० पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ १५, शनिबार (१२ साल अघि)
Post Thumbnail

हरियो बन नेपालको धन भन्ने पुरानो भनाइ छ । नेपालको विकास र आयआर्जनको बन एक माध्यय बनेको पनि छ । बनबाट समुदायले आयआर्जन गरिरहेको त छदैँछ, यसले पानीको श्रोत बढाउने र अक्सिजनको पर्याप्तता पनि कायम गरेको  छ । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप पनि यसले रोकेको छ ।
तर पछिल्लो समय “हरियो बन सक्नेको धन” भइरहेको छ । जिल्लाको कुल १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफल मध्ये २१.१६ प्रतिशत अर्थात ३९ हजार ५ सय ६५ हेक्टर क्षेत्रफल बन क्षेत्र हो । तर, यसको करिव ३० प्रतिशत क्षेत्रफलमा अतिक्रमण भएको बताइन्छ । अतिक्रमण गर्नेमा सरकारी कर्मचारी, स्थानीय राजनैतिक दलका नेता र समाजमा समाजसेवी कहलिएका मानिस नै छन् । विजन दर्ता गरेका आधारमा नै २०३४ सालमा बन तथा बुट्यान नामाकरण भएका जग्गाहरु व्यक्तिले उपभोग गरिरहेका छन् । कर्मचारीले पैसा नखुआएकै आधारमा बन बुट्यान लेखिदिएको उनीहरुको भनाई तर्क संगत छैन ।
खनालथोकको स्थानीय ल्यासे बन अतिक्रमण भएको छ । खनालथोक ४ मा वीपी राजमार्गसगै जोडिएको उक्त बन करिव १० परिवारले उपभोग गर्दै आएका छन् । विजन दर्ता भएको करिव ४ सय हेक्टर क्षेत्र २०३४ सालको नापीमा बन बुट्यानको रुपमा दर्ता भएको छ । जिल्लाको अधिकाशं भेगमा रहेका सामुदायिक बन अतिक्रमण भएको छ ।
बन अतिक्रमण हटाउन जिल्ला बनले अरु सरोकारवाला निकायको सहयोगमा अव पहल थाल्नुपर्छ । हरियो बनलाई नेपालको नै धन बनाउनको लागि प्रहरी, प्रशासन, स्थानीय राजनैतिक दल लगायतले अभियान थाल्नुपर्छ । राज्यको सम्पतिमा व्यक्तिले हालिमुहाली गर्न पाउने स्थिती बन्नुहुँदैन । यस खालको अतिक्रमण हटाउनको लागि पहल थाल्ने प्रतिवद्धता जनाउने सबै सरोकारवालाहरुले यसलाई व्यवहारमा उतार्नु आवश्यक छ । सरकारी निकायले थालेको अभियानमा सबैले सहयोग गरेर बन क्षेत्रको अतिक्रमण हटाउनको लागि सहयोग गर्नुपर्छ । यस्तो काम गर्नको लागि अव ढिला गर्नुहुँदैन । यो सँगै बन पैदावरको अवैध विक्री वितरण रोक्न पनि कदम चाल्नुपर्छ । यसमा संलग्न कर्मचारी, व्यापारी लगायतलाई कार्वाही गर्न अव ढिला गर्नु हुँदैन । अनि मात्र सामुदायिक बनलाई नेपालीको धन बनाउन सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0