Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेको गरिवी २१ प्रतिशतले घट्यो

प्रभातफेरी अनलाइन १८५५ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ १५, शनिबार (१२ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ १० बर्षको अवधीमा काभ्रेको गरिवी २१.२ प्रतिशतले घटेको तथ्याकंले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्याकं अनुसार काभ्रेमा ५२ हजार १ सय ३१ जना अझै गरिवीको रेखामुनि रहेका छन् । यो कुल जनसंख्याको १३.९ प्रतिशत हो । २०५८ सालमा गरिएको गरिवीको लघुक्षेत्र अनुमानमा काभ्रेको गरिवी प्रतिशत ३५.१ प्रतिशत थियो । काभ्रेको गरीवी औसत गरिवी दर भन्दा पनि कम छ । औसत गरिवीदर २५.२ हो ।
२०५८ को तथ्याकं अनुसार काभ्रे गरिवीको दरका आधारमा मध्यमस्तरको सम्वृद्धिदर भएको जिल्लामा पथ्र्यो । २०६८ अनुसार काभ्रे उच्च सम्वृद्धिदर भएका २५ जिल्ला मध्ये १२ औँ नम्वरमा परेको छ । २०५८ को तथ्याकंमा मध्यमस्तरको सम्वृद्धिदर भएका जिल्लाको धुलिखेल र पनौती नगरपालिका पनि २०६८ मा उच्च सम्बृद्धिदर हुनेमा परेका छन् ।
विभागले जीवनस्तर सर्वेक्षण ०६६÷ ०६७, राष्ट्रिय जनगणना २०६८ र विश्व खाद्य कार्यक्रमबाट प्राप्त भौगोलिक सुचनालाई आधार बनाएको हो । यसमा पारीवारिक उपभोग, रेमिट्यान्स, खाद्यान्नको उपभोग र उत्पादनको आधार पनि समेटिएको छ । औसत बार्षिक उपभोग खर्च, साक्षरता, पारिवारिक बनोट, आवास र आवासीय सुविधा, टिकाउ वस्तुको स्वामित्व र आवास निर्माणमा प्रयोग भएका कच्चा पदार्थ जस्ता आधार पनि तय गरिएको थियो । शाखा तथ्याकं अधिकृत दिननाथ लम्सालले जिल्लामा  गरिवी घटेको देखिएको बताए । “काभ्रेमा गरिवी घटेको देखाएको छ, उनले भने यसमा विभिन्न कारणहरु हुन सक्छन् । ” विभिन्न पेशा, व्यवसाय र रोजगारी बढेकाले, गरिवीकोहरु रेखामुनि रहेकाहरु बसाईसराई  गरेर गएकाले पनि घटेको हुन सक्ने उनको अनुमान छ ।
तथ्याकं अनुसार, सबैभन्दा कम गरिवी बनेपा नगरपालिकामा छ । कुल २४ हजार ६ सय ७२ जनसंख्या मध्ये ३ सय २८ गरिवीको रेखामुनि छन् । सबैभन्दा बढी गोकुले , घर्तिछाप र बनखुमा छन् । यहाँको कुल जनसंख्या १२ हजार २ मध्येको ४८.०१ प्रतिशत अर्थात ५ हजार ७ सय ६२ जना गरिवीको रेखामुनि रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0