ज्ञानमणि कालोटोपी
अहिले देशमा दैनिक एक हजार देखि पन्ध्रसयको हाराहारीमा युवाहरु रोजगारीका लागि विदेशिने क्रम विगत केहि वर्ष देखि वढ्दै छ । आफ्नो ठाउँमा भरपर्दो कामको अभावले यसरी दैनिकरुपमा ठूलो संख्यामा विदेश पलायन हुने यूवाहरु वढ्दै गएको यथार्थ हामी सामु छर्लङ्ग छ । यस मध्ये केहिले त सोचे जस्तै काम पाएर आफ्नो भविष्य निर्माण गरेका छन् त कतिपय ऋण खोजेर बाहिर जाने अनि भने जस्तो काम नपाएर अलपत्र परेका, आफ्नो लगानी नै डुवाएर फर्केका जस्ता खवरहरु हामीले दैनिक रुपमा सुन्दै आएका छौं । यतिमात्र नभएर कतिपयहरु त विदेश जाने सपना बोकेर दलालको फन्दामा परेको र पैसा डुवाएर ऋणको भारी बोकेका युवा जमातहरुको पनि हाम्रो समाजमा कमी छैन । यस्तै बेरोजगारहरुको भीडमा केहि यस्ता उत्साहित युवाहरु पनि भेटिए कि उनीहरुले शुरु गरेका कामको मुल्याङ्कन गर्ने हो भने रोजगारी कै लागि युवावर्गहरु किन विदेशको मात्र भर पर्छन् भन्ने प्रश्न हामीमा स्वभाविक रुपले उठ्न थाल्छ ।
राजधानीको बुढानिलकण्ठमा एक यस्ता व्यवसायीक कृषक छन्, जसले विगत २५ वर्ष देखि आफ्नो रुचीको व्यवसाय अंगाल्दै आएका छन् । स्थानिय कृषक पवन सत्यालले मौरीपालन र खरायोपालनको शुरुवात गरेर यस व्यवसायमा नेपालकै पहिलो व्यवसायीक कृषकको उपनाम पनि पाएका छन् । त्यतिखेर यी व्यवसायको कुनै सम्भावना नै थिएन । तैपनि उनको निरन्तरको प्रयासले सफल कृषक बनायो । यतिखेर उनको गार्डेन एपियरी तथा खरायोपालन फर्ममा करिव ४ सय जति मौरीका घारहरु रहेका छन् भने १ हजार भन्दा वढी खरायोहरु रहेका छन् । वार्षिक ३ हजार केजी सम्म मह उत्पादन गर्छन् । त्यस्तै खरायोको मासुको पनि रामै्र उत्पादन भएको उनले बताएका छन् । यसैबाट वार्षिक १० लाख भन्दा वढि आम्दानी हुने बताउने पवनले अरु १५ जनालाई पनि यसमा रोजगारी दिलाएका छन् । कोहि इच्छुक भएर व्यवसाय गर्ने उद्देश्यले आएमा उनले जानेको सिकाएर पठाउने गरेका छन् । उनले काम गरेको देखेर अन्य १ सय भन्दा वढी कृषकहरुले पनि यस्ता व्यवसाय शुरु गरेको सत्याल बताउँछन् ।
काभे्रको महादेवस्थानका कृषक गणेशप्रसाद नेपाल कामकै लागि ५ वर्ष अगाडि मलेसिया गए । नेपालमै रहँदा पनि उनले शिक्षक पेशा देखि प्राइभेट कम्पनीमा जागिरे सम्म भएका थिए । यस्ता कामले सन्तुष्ट नभएर विदेशिएका उनलाई त्यहाँको दुःख देखेर यस्ता कामहरु त नेपालमै पनि प्रशस्तै गर्न सकिहालिन्छ नि भन्ने सोच पलायो । र लगत्तै नेपाल फर्के । राजधानीकै जोरपाटीमा ग्रिनलिफ फार्म प्रालि भन्ने व्यवसाय खोले । विगत ३ वर्ष देखि यहाँ उनले धेरै थरिका कृषि व्यवसायहरु गरेका छन् । गाईपालनको शुरु गरेका उनको यो फार्ममा यतिखेर ठूला–साना ४३ वटा गाईहरु रहेका छन् । माछापालन तथा च्याऊ खेतीको पनि शुरु गरेका छन् । उनले समुहगतरुपमा संचालन गरेको यस फार्ममा अर्गानिक तरकारीखेतीको पनि शुरुवात भईसकेको छ । यसले आफूलाई पूर्णरुपमा सन्तुष्टि मिलेको कृषक नेपालको भनाई रहेको छ ।
यसै गरि राजधानी निवासी सोमप्रसाद गौचनको ४ जनाको समुहले सिन्धुपाल्चोक जिल्लाको भोटेचौरमा चिया बगान संचालन गरेको छ । करिव ३ करोड रुपयाँ भन्दा वढि लगानी गरेर संचालित उक्त चियाबगानले उनीहरुलाई त व्यवसायी बनाएको छ नै चालिस जना स्थानियहरुलाई पनि रोजगारी दिएको छ । वि.सं. ०५२ सालदेखि शुरु गरिएको राजधानीको साँखुबाट मात्र १७ किलोमिटरको दुरीमा अवस्थित एभरेष्ट चियाबगानले इलाममा रहेका चियाबगानको झल्को मेटाउने गरेको छ । यहाँ अहिले यसको अवलोकन गर्नकै लागि दैनिक रुपमा सयौं व्यक्तिहरु जाने गरेका छन् । यस चिया बगानमा विशुद्ध रुपमा अर्गानिक चियाको वार्षिक करिव २ हजार केजी सम्म उत्पादन हुने र यहाँको चिया जापान, अमेरिका, ब्रुनाई लगायतका मुलुकहरुमा समेत पुग्ने गरेको गौचन समुहको भनाई छ ।
यतिमात्र होइन, गाउँका बेरोजगार यूवाहरुलाई प्रेरणा दिने उद्देश्यले काभे्रको गैह्रिविसौना देउपुरका एक उत्साहि कृषकले बाख्रापालन व्यवसायको व्यवसायीक शुरुवात गरेका छन् । स्थानिय डिल्लीप्रसाद आचार्यले ६ महिना देखि बाख्रापालन व्यवसायको शुरुवात गरेका हुन् । उनी जिल्लाको देउपुर क्षेत्रका ३ र मण्डन क्षेत्रका ४ गाविसकै पहिलो व्यवसायीक बाख्रापालक कृषक हुन् । उनको व्यवसायमा अहिले स्थानिय जातका अतिरिक्त जमुनापारी र खरी जातका साना–ठूला गरि ५५ वटा बाख्राहरु रहेका छन् । व्यवसाय संचालनको शुरुवात चरण नै भएकाले करिव ५ लाख लगानी गरिएको भएपनि अहिले सम्म यसबाट आम्दानी लिन भने नसकिएको र आगामि दशैं सम्ममा मासु उत्पादनको लक्ष्य सहित काम गरिरहेको कृषक आचार्यले जानकारी दिएका छन् ।
त्यस्तै राजधानीको टोखा गाविसमा करिब पचास भन्दा वढि कृषकहरुले अहिले बंगुरपालन र पंक्षीपालन व्यवसाय शुरु गरेका छन् । यी व्यवसायबाट राम्रो आम्दानी हुने देखे पछि यहाँ स्थानिय भन्दा पनि बाहिर जिल्लाबाट आएर यो व्यवसाय संचालन गर्नेहरुको संख्या वढि छ । विगत ४ वर्ष देखि यस ठाउँमा बंगुरपालन व्यवसायको शुरु भएको थियो । त्यसको एक वर्ष पछि नै पंक्षीपालनको पनि शुरु भएको हो । त्यतिखेर थोरै मात्र कृषकहरुले यो पेशा अपनाएको भए पनि अहिले यस तर्फ लाग्नेहरु वढ्दै गएको टोखाका कृषकहरु बताउँछन् । यस व्यवसायबाट वार्षिक २ देखि पाँच लाख सम्म आम्दानी हुने गरेको पेशामा आवद्ध कृषक भक्त बहादुर राय बताउँछन् ।
यी उदाहरणिय कृषकहरु हुन् । कतै गाईपालन, कतै मौरी त कतै खरायोपालन । त्यस्तै बंगुर, कुखुरापालन तथा तरकारीखेती नै किन नहोस् । यी अहिले नेपाली कृषकहरुका चिनारी मात्र भएका छैनन्, हजारौं बरोजगार युवाहरुलाई मार्ग निर्देश गर्ने विषय पनि भएका छन् । हामीहरु लाखौं रुपयाँ खर्च गरेर रोजगारीका लागि विदेश जान्छौं । त्यहाँ गएर कोहि कुल्लीको काम गर्छौं त कोहि भाँडा माझ्ने अनि जोखिम मोलेर ठूला–ठूला उद्योगहरुमा काम गर्ने गरिरहेका छौं । कतै त दिनभरि पानी पनि नखाई मरुभुमिमा भेडा चराउने काममा व्यस्त रहने गरेका छौं । त्यहाँ जाने पैसा लगानी गरेर आफ्नै देशमा यस्ता कृषि व्यवसायहरु संचालन गर्न हामी किन सकिरहेका छैनौं ? यो अहिले चिन्ता र चासोको विषय बनेको छ । सरकारले पनि विदेशिएका हजारौं युवाहरुलाई आफ्नै देशमा परिचालन गर्न सकिरहेको छैन । सरकार विदेशबाट रेमिट्यान्सको आशामा लाखौं युवाहरुलाई विदेश पलायन गराउन उद्यत छ भने युवावर्गहरु पनि बलेको लालटिन हातमा बोकेर आगोको खोजीमा दौडदैं छन् । जसका कारण विश्वका थुप्रै राष्ट्रहरुले विकासमा फड्को मारिसक्दा हामी भने कछुवाकै तालमा छौं । आखिर यो कहिले सम्म ? राज्यले बेरोजगार युवाहरुलाई देशमै लगानी र प्रतिफलको वातावरण मिलाउनु अहिलेको आवश्यकता हो । यदि यसतर्फ कसैले चासो नदिने हो भने अवको केहि वर्षमै देश संकटको भुमरीमा पिल्सिदै जाने निश्चित छ । यस तर्फ बेलैमा सम्वन्धित निकायले ध्यान पु¥याउनु अहिलेको आवश्यकता हो ।
o’jfju{sf s]lx pbfx/l0fo sfo{ / a]/f]huf/nfO{ k|]/0ff
1fgdl0f sfnf]6f]kL
clxn] b]zdf b}lgs Ps xhf/ b]lv kGw|;osf] xf/fxf/Ldf o’jfx? /f]huf/Lsf nflu ljb]lzg] qmd ljut s]lx jif{ b]lv j9\b} 5 . cfkm\gf] 7fpFdf e/kbf]{ sfdsf] cefjn] o;/L b}lgs?kdf 7″nf] ;+Vofdf ljb]z knfog x’g] o”jfx? j9\b} uPsf] oyfy{ xfdL ;fd’ 5n{Ë 5 . o; dWo] s]lxn] t ;f]r] h:t} sfd kfP/ cfkm\gf] eljio lgdf{0f u/]sf 5g\ t sltko C0f vf]h]/ aflx/ hfg] clg eg] h:tf] sfd gkfP/ cnkq k/]sf, cfkm\gf] nufgL g} 8’jfP/ kms]{sf h:tf vj/x? xfdLn] b}lgs ?kdf ;’Gb} cfPsf 5f}+ . oltdfq geP/ sltkox? t ljb]z hfg] ;kgf af]s]/ bnfnsf] kmGbfdf k/]sf] / k};f 8’jfP/ C0fsf] ef/L af]s]sf o’jf hdftx?sf] klg xfd|f] ;dfhdf sdL 5}g . o:t} a]/f]huf/x?sf] eL8df s]lx o:tf pT;flxt o’jfx? klg e]l6P ls pgLx?n] z’? u/]sf sfdsf] d’NofÍg ug]{ xf] eg] /f]huf/L s} nflu o’jfju{x? lsg ljb]zsf] dfq e/ k5{g\ eGg] k|Zg xfdLdf :jefljs ?kn] p7\g yfN5 .
/fhwfgLsf] a’9flgns07df Ps o:tf Joj;foLs s[ifs 5g\, h;n] ljut @% jif{ b]lv cfkm\gf] ?rLsf] Joj;fo c+ufNb} cfPsf 5g\ . :yflgo s[ifs kjg ;Tofnn] df}/Lkfng / v/fof]kfngsf] z’?jft u/]/ o; Joj;fodf g]kfns} klxnf] Joj;foLs s[ifssf] pkgfd klg kfPsf 5g\ . Toltv]/ oL Joj;fosf] s’g} ;Defjgf g} lyPg . t}klg pgsf] lg/Gt/sf] k|of;n] ;kmn s[ifs agfof] . oltv]/ pgsf] uf8]{g Plko/L tyf v/fof]kfng kmd{df sl/j $ ;o hlt df}/Lsf 3f/x? /x]sf 5g\ eg] ! xhf/ eGbf j9L v/fof]x? /x]sf 5g\ . jflif{s # xhf/ s]hL ;Dd dx pTkfbg u5{g\ . To:t} v/fof]sf] df;’sf] klg /fd}| pTkfbg ePsf] pgn] atfPsf 5g\ . o;}af6 jflif{s !) nfv eGbf jl9 cfDbfgL x’g] atfpg] kjgn] c? !% hgfnfO{ klg o;df /f]huf/L lbnfPsf 5g\ . sf]lx OR5’s eP/ Joj;fo ug]{ p2]Zon] cfPdf pgn] hfg]sf] l;sfP/ k7fpg] u/]sf 5g\ . pgn] sfd u/]sf] b]v]/ cGo ! ;o eGbf j9L s[ifsx?n] klg o:tf Joj;fo z’? u/]sf] ;Tofn atfpF5g\ .
sfe]|sf] dxfb]j:yfgsf s[ifs u0f]zk|;fb g]kfn sfds} nflu % jif{ cufl8 dn]l;of uP . g]kfnd} /xFbf klg pgn] lzIfs k]zf b]lv k|fOe]6 sDkgLdf hflu/] ;Dd ePsf lyP . o:tf sfdn] ;Gt’i6 geP/ ljb]lzPsf pgnfO{ ToxfFsf] b’Mv b]v]/ o:tf sfdx? t g]kfnd} klg k|z:t} ug{ ;lsxflnG5 lg eGg] ;f]r knfof] . / nuQ} g]kfn kms]{ . /fhwfgLs} hf]/kf6Ldf lu|glnkm kmfd{ k|fln eGg] Joj;fo vf]n] . ljut # jif{ b]lv oxfF pgn] w]/} yl/sf s[lif Joj;fox? u/]sf 5g\ . ufO{kfngsf] z’? u/]sf pgsf] of] kmfd{df oltv]/ 7″nf–;fgf $# j6f ufO{x? /x]sf 5g\ . df5fkfng tyf Rofpm v]tLsf] klg z’? u/]sf 5g\ . pgn] ;d’xut?kdf ;+rfng u/]sf] o; kmfd{df cuf{lgs t/sf/Lv]tLsf] klg z’?jft eO{;s]sf] 5 . o;n] cfkm”nfO{ k”0f{?kdf ;Gt’li6 ldn]sf] s[ifs g]kfnsf] egfO{ /x]sf] 5 .
o;} ul/ /fhwfgL lgjf;L ;f]dk|;fb uf}rgsf] $ hgfsf] ;d’xn] l;Gw’kfNrf]s lhNnfsf] ef]6]rf}/df lrof aufg ;+rfng u/]sf] 5 . sl/j # s/f]8 ?kofF eGbf jl9 nufgL u/]/ ;+rflnt pQm lrofaufgn] pgLx?nfO{ t Joj;foL agfPsf] 5 g} rfln; hgf :yflgox?nfO{ klg /f]huf/L lbPsf] 5 . lj=;+= )%@ ;fnb]lv z’? ul/Psf] /fhwfgLsf] ;fFv’af6 dfq !& lsnf]ld6/sf] b’/Ldf cjl:yt Pe/]i6 lrofaufgn] Onfddf /x]sf lrofaufgsf] emNsf] d]6fpg] u/]sf] 5 . oxfF clxn] o;sf] cjnf]sg ug{s} nflu b}lgs ?kdf ;of}+ JolQmx? hfg] u/]sf 5g\ . o; lrof aufgdf ljz’4 ?kdf cuf{lgs lrofsf] jflif{s sl/j @ xhf/ s]hL ;Dd pTkfbg x’g] / oxfFsf] lrof hfkfg, cd]l/sf, a|’gfO{ nufotsf d’n’sx?df ;d]t k’Ug] u/]sf] uf}rg ;d’xsf] egfO{ 5 .
oltdfq xf]Og, ufpFsf a]/f]huf/ o”jfx?nfO{ k|]/0ff lbg] p2]Zon] sfe]|sf] u}lx|lj;f}gf b]pk’/sf Ps pT;flx s[ifsn] afv|fkfng Joj;fosf] Joj;foLs z’?jft u/]sf 5g\ . :yflgo l8NnLk|;fb cfrfo{n] ^ dlxgf b]lv afv|fkfng Joj;fosf] z’?jft u/]sf x’g\ . pgL lhNnfsf] b]pk’/ If]qsf # / d08g If]qsf $ uflj;s} klxnf] Joj;foLs afv|fkfns s[ifs x’g\ . pgsf] Joj;fodf clxn] :yflgo hftsf cltl/Qm hd’gfkf/L / v/L hftsf ;fgf–7″nf ul/ %% j6f afv|fx? /x]sf 5g\ . Joj;fo ;+rfngsf] z’?jft r/0f g} ePsfn] sl/j % nfv nufgL ul/Psf] ePklg clxn] ;Dd o;af6 cfDbfgL lng eg] g;lsPsf] / cfufld bz}+ ;Dddf df;’ pTkfbgsf] nIo ;lxt sfd ul//x]sf] s[ifs cfrfo{n] hfgsf/L lbPsf 5g\ .
To:t} /fhwfgLsf] 6f]vf uflj;df sl/a krf; eGbf jl9 s[ifsx?n] clxn] a+u’/kfng / k+IfLkfng Joj;fo z’? u/]sf 5g\ . oL Joj;foaf6 /fd|f] cfDbfgL x’g] b]v] kl5 oxfF :yflgo eGbf klg aflx/ lhNnfaf6 cfP/ of] Joj;fo ;+rfng ug]{x?sf] ;+Vof jl9 5 . ljut $ jif{ b]lv o; 7fpFdf a+u’/kfng Joj;fosf] z’? ePsf] lyof] . To;sf] Ps jif{ kl5 g} k+IfLkfngsf] klg z’? ePsf] xf] . Toltv]/ yf]/} dfq s[ifsx?n] of] k]zf ckgfPsf] eP klg clxn] o; tkm{ nfUg]x? j9\b} uPsf] 6f]vfsf s[ifsx? atfpF5g\ . o; Joj;foaf6 jflif{s @ b]lv kfFr nfv ;Dd cfDbfgL x’g] u/]sf] k]zfdf cfj4 s[ifs eQm axfb’/ /fo atfpF5g\ .
oL pbfx/l0fo s[ifsx? x’g\ . st} ufO{kfng, st} df}/L t st} v/fof]kfng . To:t} a+u’/, s’v’/fkfng tyf t/sf/Lv]tL g} lsg gxf];\ . oL clxn] g]kfnL s[ifsx?sf lrgf/L dfq ePsf 5}gg\, xhf/f}+ a/f]huf/ o’jfx?nfO{ dfu{ lgb]{z ug]{ ljifo klg ePsf 5g\ . xfdLx? nfvf}+ ?kofF vr{ u/]/ /f]huf/Lsf nflu ljb]z hfG5f}+ . ToxfF uP/ sf]lx s’NnLsf] sfd u5f}+{ t sf]lx efF8f dfem\g] clg hf]lvd df]n]/ 7″nf–7″nf pBf]ux?df sfd ug]{ ul//x]sf 5f}+ . st} t lbgel/ kfgL klg gvfO{ d?e’lddf e]8f r/fpg] sfddf Jo:t /xg] u/]sf 5f}+ . ToxfF hfg] k};f nufgL u/]/ cfkm\g} b]zdf o:tf s[lif Joj;fox? ;+rfng ug{ xfdL lsg ;ls/x]sf 5}gf}+ < of] clxn] lrGtf / rf;f]sf] ljifo ag]sf] 5 . ;/sf/n] klg ljb]lzPsf xhf/f}+ o’jfx?nfO{ cfkm\g} b]zdf kl/rfng ug{ ;ls/x]sf] 5}g . ;/sf/ ljb]zaf6 /]ld6\ofG;sf] cfzfdf nfvf}+ o’jfx?nfO{ ljb]z knfog u/fpg pBt 5 eg] o’jfju{x? klg an]sf] nfnl6g xftdf af]s]/ cfuf]sf] vf]hLdf bf}8b}+ 5g\ . h;sf sf/0f ljZjsf y’k|} /fi6«x?n] ljsf;df km8\sf] dfl/;Sbf xfdL eg] s5’jfs} tfndf 5f}+ . cflv/ of] slxn] ;Dd < /fHon] a]/f]huf/ o’jfx?nfO{ b]zd} nufgL / k|ltkmnsf] jftfj/0f ldnfpg’ clxn]sf] cfjZostf xf] . olb o;tkm{ s;}n] rf;f] glbg] xf] eg] cjsf] s]lx jif{d} b]z ;+s6sf] e’d/Ldf lklN;b} hfg] lglZrt 5 . o; tkm{ a]n}df ;DjlGwt lgsfon] Wofg k’¥ofpg’ clxn]sf] cfjZostf xf] .
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |