Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बुद्ध चित मालाको माग बढ्दो

प्रभातफेरी अनलाइन ३९५२ पटक पढिएको प्रकाशित मिति: २०७० अषाढ २४, सोमबार (१२ साल अघि)
Post Thumbnail

हिरा काजी लामा
बुद्ध चित मालाको उत्पादन नेपालमा भएपनि काभ्रेको तिमालमात्र भएको पाइएको छ । तर पछिल्ला दिनहरूमा तिमाल बाहेक अन्य ठाउँमा पनि हुन सक्ला, त्यो अलग कुरा हो । सुरूमा तिमालमा मालाको उत्पति हुनुमा कुनै दुई मत छैन । किनकी तालमालमा सुरू पद्धम सम्भावको तपस्या भएको ठूलो तिमालको गेलुङ ऊ ताङ साम कुण्ड हो । जुन बेला सुरू पद्धम सम्भावको आगमन र तपस्याका साथ–साथै तिमालका लागि अमूल्य वुद्ध चित माला, बज्र र थुर्मी छोडेका थिए ।  ती मध्ये बुद्ध चित माला हालसम्म रहेको जिवित अमूल्य वनस्पती हो । यो माला बुद्धका अनुचायीहरूले तपस्या आत्मात्मिक चिन्तन र जपका लागि सय आठ बुद्ध चितको दानाबाट एउटा माला बनाई बुद्धत्व प्राप्त गर्न अं मनि पदमे हुँ भनि प्रत्येक पलमा जप गर्न प्रयोग गरी  आएको छ । वि.सं. २०१९÷२०२० साल देखि व्यक्तिगत प्रयोजनका रूपमा मात्र प्रयोग नगरी व्यवसायका रूपमा पनि उपयोग गर्दै आएका छन् । तिमालका जनता हाल यस बुद्ध चित मालाले विश्व बजार सम्म पनि स्थान ओगट्न सफल भएको छ । हामीलाई जानकारी भए अनुसार यो माला कोरिया, जापान, सिंगापुर, हङकङ, चीन, थाइल्याण्ड, अमेरिका, भारत, बर्मा, भुटान, श्रीलंका लगायतका अन्य थुप्रै मूलकहरूमा यसको माग बढ्दो छ । तर यो माला तिमालमा मात्र उत्पादन भएकाले माग बमोजिम पु¥याउन सकिरहेको छैन । उत्पादन गर्ने व्यक्तिले पनि वास्तविक मूल्य पनि पाउन नसकी रहेको अवस्था छ । यो यस्तो किन भइरहेको छ । यसको मापन गर्ने कुनै नीति नियम छैन । त्यसले गर्दा कृषकहरु मर्कामा परेको छन् । माला व्यापारीले एक मालाको कतिमा किन्छन र बेच्छन् ? तय गर्न नसकी रहेको अवस्था छ । अहिले सम्म थाहा छ । अहिले  भएनुसार  एउटै बोटमा फल्ने माला एक सय आठ दानाको लागि रू. दश हजार  देखि माथी रू. असी हजार सम्म बेचिएको खबर छ । यो माला जती सानो दाना भयो त्यती अमूल्य रहेको छ । किनकी सानोमाला बनाउँदा खाप्ने बाहेक अन्य कुनै औजार लगाउनु पर्दैन खोपे पछि सिधै माला बन्छ । अन्य औजार प्रयोग नभए पछि माला फल लाग्दा पा विजबाट श्रृष्टी हुँदा जुन महत्वपूर्ण तत्व हुन्छ । त्यो तत्व त्यो मालामा रहेको हुन्छ त्यो माला उपयोग वा प्रयोग गर्नेले बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका आधारमा यो माला मंहंगो भएको हो । मालाको साइज थाहा भएनुसार दश एम.एम. देखि छतिस एम.एम. सम्मको भएको पाइएको छ । मालाको मूल्य पनि व्यापारीहरूले साइजको आधारमा एक व्यापारीबाट अर्को व्यापारीले किनबेच गरेको पाइन्छ । तर कृषकहरूमा त्यस्तो मूल्य निर्धारण गरी किनिदैन । व्यापारीहरू कृषकहरूसँग जति सक्दो सस्तोमा लिने गरिन्छ । हालका दिनहरूमा यस मालाको माग बढ्दो छ । माला व्यापारीहरूले प्रत्येक बर्ष माला जम्मा गर्ने नाममा मंसिर, पुष महिना देखि नै बैना गर्ने होड चलाउँछन् कति ठाउँमा त झगडा समेत भएको पाइन्छ । मालाको फूल लाग्ने समय चैत्र हो भने फल टिप्ने समय असार हो । यो माला बर्षको दुई सिजन फूल लाग्ने र फल लाग्न गर्दछ । अर्को सिजन असारमा फूल लाग्छ र फल्छ दुुई पटक फूल फल लागे पनि माला माग बमोजिम पु¥याउन सकिरहेको छैन । हालका दिनहरूमा अझ यस बुद्ध चित मालाको माग बढ्दो देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0