Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुनस्तरिय सेवा दिईयोस्

प्रभातफेरी अनलाइन २३९० पटक पढिएको प्रकाशित मिति: २०७० श्रावण २७, आईतबार (१२ साल अघि)
Post Thumbnail

नेपालका पुरै गाउँ विकास समिति र नगरपालिकाहरुमा गुणस्तरिय सेवा प्रदान गर्ने नारा दिए पनि नेपाल टेलिकम लगायत एनसेल र स्मार्ट मलले ग्रामिण क्षेत्रमा सेवा गुणस्तर दिन नसक्दा गाउँलेहरु चिन्तित हुन थालेका छन् ।
राजधानीसँग जोडिएका ललितपुर र काभ्रे जिल्लाको डाँडापारी क्षेत्रमा निर्माण भएका टेलिकम टावरहरुबाट सेवा दिन बन्द भएकोले डाँडापारीवासी वर्षायामसँगै आँशिक रुपमा पाएको सुविधाबाट बन्चित हुनुले के संचार क्षेत्रमा नै अन्योल छाएको त हैन भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको सि. डि. एम. ए., एनसेल र स्मार्ट फोनका छुट्टा छुट्टै स्थानमा टावर राखि सेवा प्रदान गरिएको छ । अहिले टेलिफोन सेवा अवरुद्ध हुँदा महँगोमा किनेका  सिमकार्डमा फोन नटिप्दा स्थानिय वासिहरु मोवाईलमा गीत सुन्न र भिडियो हेर्नमात्र प्रयोग गरिरहेका छन् । साल्धारा गाउँ विकास समितिमा बनेको सि. डि. एम. ए. टावर सोलारबाट सञ्चालित हँदै आएकामा वर्षा यामको वादल लागेकै कारण सेवा अवरुद्ध हुनपुगेको हो । ग्रामिण क्षेत्रमा गुणस्तरिय सेवा प्रदान गर्न खुलेको स्मार्ट कलले डाँडागाउँ र मकवानपुरको फापरबारीमा टावर बनाई सेवा प्रदान गरेको पनि वर्षा यामसँगै बन्द भएको छ ।
ललितपुरको कालेश्वर, च्याम्रङ्गवेशी र मिल्चे गाउँ विकास समितिको केही क्षेत्रमा सेवा पु¥याउन एनसेलको टावरहरुमा पनि विद्युत लोडसेडिङ्ग र सोलार प्यानलहरु वर्षा याम लागेपछि बन्द भएका छन् । सरकारले राजधानीसग जोडिएका जिल्लाहरुको त यस्तो हालत छ भने सुदुर पश्चिमका जिल्लाहरुमा संचार सेवा कस्तो दिन सकेको छ  त्यो त सहजै अनुमान लगाउन सक्छौ । अहिले ति ग्रामिण बस्तीहरुका बासिन्दाहरु हामीले सिमकार्ड लिदा कम्पनीहरुबाटै ठगिएको हो कि भन्ने कुराहरु गर्न थालेका छन ।
सरकारले संचार क्षेत्रमा प्रत्येक व्यक्तिको हातमा मोबाइल सेट बोक्न सक्ने योजना त ल्यायो तर ग्रामिण भेगका बासिन्दाहरुलाई भने सेवा दिने क्षमता भएका टेलिकमहरुले भित्राउन सकेका छैनन । बेलैमा ग्रामिण जनताहरुले गाउ गाउ मोबाईल र गुणस्तरीय सेवा दिन सक्नु पर्दछ । अनि मात्रै सरकारले ल्याएको नारा सार्थक हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0