Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ह्याण्ड नेपालको सहयोग पार्वतीलाई शिक्षक तथा विद्यार्थीमा खुशीयाली

प्रभातफेरी अनलाइन २३९८ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र २, आईतबार (१२ साल अघि)
ह्याण्ड नेपालको सहयोग पार्वतीलाई शिक्षक तथा विद्यार्थीमा खुशीयाली

 अभिभावकद्वारा फूलमाला सहित दुवाललाई धन्यवाद

ढुंखर्क ÷ ह्याण्ड नेपाल बेल्जियमद्वारा पार्वती उच्च माध्यमिक विद्यालय ढुंखर्कलाई २० थान कम्प्युटर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ह्याण्ड नेपाल बेल्जियमका अध्यक्ष चिनियालाल दुवालले कम्प्युटर हस्तान्तरणको क्रममा विद्यार्थीहरुलाई आधुनिक प्रविधि सुहाउँदो शिक्षा प्रदान गर्न विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो भन्दै आगामी दिनहरुमा समेत कम्प्युटरको संख्यालाई बृद्धि गर्दै विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष दुवालले बेल्जियममा नेपाली संस्कृति झल्कने किसिमका कार्यक्रम संचालन गरी नेपाली परिकारका खानाहरु बिक्रि गरेर संकलित रकमलाई उपयोग गरी ग्रामीण क्षेत्रमा संचालित विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने अभियान अनुरुप पार्वती उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान गरिएको जनाएका थिए ।
हस्तान्तरित कम्प्युटरहरुलाई पूर्ण उपयोग गरी विद्यार्थीहरुले विश्वको कुनै पनि मुलुकमा बस्ने व्यक्तिहरुसँग सिधै फेसबुक, इमेल, इन्टरनेट जुनसुकै बेला पनि कुरा गर्न सक्ने कुरा प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।
ह्याण्ड नेपाल र पार्वती उमावि बीच १० बुँदे सम्झौता गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान घिमिरे र प्रधानाध्यापक गोविन्दप्रसाद शर्मालाई संस्थाका अध्यक्ष चिनियालाल दुवालले २० थान कम्प्युटर र २० थान कम्प्युटरका पुस्तक हस्तान्तरण गरेका थिए ।
पनौती निवासी चिनियालाल दुवाल २०५७ सालदेखि २०५९ सम्म एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७२ पनौतीको संयोजक, एस.सि.आई. काभ्रे शाखाको अध्यक्ष भई एस.सि.आई. केन्द्रीय अध्यक्ष, २०६८ देखि ह्याण्ड नेपाल बेल्जियमका संस्थापक अध्यक्ष हुँदै २०६९ देखि पासामुचः बेल्जियमका महासचिव रही युरोपका देशहरुमा नेवारी चाडपर्व, संस्कृति र परम्परालाई जिवित राख्न उल्लेखनिय भूमिका निर्वाह गरेका थिए । उनले बेल्जियमका नागरिकसँग विवाह गरेका छन् ।
एस.सि.आई बाट पनौती डबलीस्थित सभामञ्च निर्माण, पनौती पहिलो महोत्सवका महासचिव भई लोप भएको देविनाचलाई पुनः संचालन गराई महत्वपूर्ण भूमिका निर्वाह गरी सुरक्षित मातृत्व परियोजनाका प्रमुख भई काभ्रे जिल्लाका करीब १२ गाउँ विकास समितिका कार्यक्रम संचालन गरी जनचेतनामुलक कार्यक्रम चिनियालाल दुवालले संचालन गरेका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0