Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यातायातलाई उद्योग मान्नुपर्छः पन्त

प्रभातफेरी अनलाइन १४०२ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷ भौतिक योजना तथा निर्माणमन्त्री छविराज पन्तले यातायातलाई अब उद्योगको रुपमा लिनुपर्ने बताएका छन् ।
शनिबार अरनिको यातायात सेवा समितिको ४२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा मन्त्री पन्तले यातायात क्षेत्रलाई व्यवसायी नभइकन यसलाई उद्योगको रुपमा सरकारले लिनुपर्ने बताएका छन् । अर्थतन्त्तमा समेत यातायातले ठूलो योगदान पु¥याउने बताउँदै मन्त्री पन्तले यातायात क्षेत्र थप गरि व्यवस्थित गर्नुपर्ने र पछि समस्या भए त्यसका लागि कानून परिवर्तन गर्न समेत सरकार तयार रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, यातायात विभागका सचिव तुल्सी सिटौला, महासंघका महासचिव डोलनाथग खनाल, कोषाध्यक्ष पुष्पप्रसाद ढकाल, रेयुकाइ आँखा अस्पतालका अध्यक्ष मधु आचार्य, विश्व हिन्दू महासंघका अध्यक्ष निलप्रसाद भट्टराई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कञ्चनचन्द्र वादे, एमाले अध्यक्ष गोकुल बास्कोटा, नेकपा–माओवादी प्रतिनीधि होमबहादुर खुलाल, अरनिको यातायातका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर वादे, काभ्रे मिनिबस सेवा समितिका
अध्यक्ष सुरकृष्ण वैद्य, नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष महेश पौडेल र रामेछापका अध्यक्ष टिका भट्ट, अरनिको यातायातका सल्लाहकार रमेश वैद्य लगायतले बोलेका थिए ।
अरनिको यातायात समितिका अध्यक्ष जितबहादुर भारतीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ यातायात व्यवसायी ध्रुवराज कर्माचार्य, पूर्वअध्यक्षहरु रमेश वैद्य र केदार क्षेत्रीलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । त्यसैगरी वर्षा उच्च मावि काठमाडौं र त्यहाँ अध्ययनरत बालबालिकाहरुलाई समेत सम्मान गरिएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0