Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मूल्यबृद्धि नियन्त्रण गर

प्रभातफेरी अनलाइन २१४५ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
Post Thumbnail

एउटा भैंसीको मूल्य ७० हजार पर्ने भएपछि अव कृषकहरुलाई दूधका मूल्य सरकारले वढाउनु पर्छ । अहिलेको अवस्थामा भैंसी किनेर पाल्न सकिने अवस्था समेत छैन भनी किसानहरुले गुनासो पोखिरहेका छन् ।
बल्ल भैंसी ७९ देखि ७५ हजार तिरेर ल्यायो त्यसपछि दाना, ढुटो, घाँस पानी गर्दा वेचेको दूधबाट खासै फाईदा नभएको किसानहरुले दुखेसो गर्दै आएका छन् । कृषकहरुले दूधको उचित मूल्य नपाउँदा प्रति लिटर ९ रुपैयाँ घाटामा दुध वेच्नु परेको, वहुसंख्यक पशुपालक कृषकहरु रहेको जिल्लामा दुधालु वस्तुहरु किनवेच गर्ने एउटा पनि स्रोत केन्द्र छैनन् । पछिल्ला दिनहरुमा विशेष गरि भैंसीहरु मासुका लागि प्रयोग हुन थालेपछि गाउँ–गाउँमा भैंसीको अभाव भने हुन थालिसकेको छ । अव समयमा नै सरकारले पाढा–पाढी पालन कार्यक्रम अगाडी नवढाएमा भैंसी लोप हुने अवस्थामा छ ।
अव व्यवसायिक रुपमा गाई पालन गर्दै आएकामा कृषकहरुलाई वेलैमा व्यवसायिक रुपमा नै भैंसीपालन कार्यक्रम ल्याएमा भैंसीमो मूल्य केही हदमा घट्न सक्छ । त्यसमा पनि किसानहरुले स्थानिय जातका गाई भैंसीहरु उत्पादन गर्ने चेतना जगाउन जिल्ला पशुसेवा कार्यालयले किसानहरुलाई तालिम प्रदान गरी स्थानिय गाई भैंसीको जातलाई जोगाउनु पर्छ ।
स्थानिय स्तरमा रहेका पाढापाढीहरु हुर्काउन कृषकहरुलाई जागरुक गराउने हो भने आकाशिएको दुधालु पशुहरुको मूल्य नियन्त्रण हुने थियो र न्यून आय भएका कृषकहरुलाई प्रत्येक्ष रुपमा लाभ दिन सक्ने योजनाहरु तयार गरी कार्यान्वयन पक्षमा लैजानु जरुरी भैसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0