Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मूल्यबृद्धि नियन्त्रण गर

प्रभातफेरी अनलाइन १८६६ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (९ साल अघि)
Post Thumbnail

एउटा भैंसीको मूल्य ७० हजार पर्ने भएपछि अव कृषकहरुलाई दूधका मूल्य सरकारले वढाउनु पर्छ । अहिलेको अवस्थामा भैंसी किनेर पाल्न सकिने अवस्था समेत छैन भनी किसानहरुले गुनासो पोखिरहेका छन् ।
बल्ल भैंसी ७९ देखि ७५ हजार तिरेर ल्यायो त्यसपछि दाना, ढुटो, घाँस पानी गर्दा वेचेको दूधबाट खासै फाईदा नभएको किसानहरुले दुखेसो गर्दै आएका छन् । कृषकहरुले दूधको उचित मूल्य नपाउँदा प्रति लिटर ९ रुपैयाँ घाटामा दुध वेच्नु परेको, वहुसंख्यक पशुपालक कृषकहरु रहेको जिल्लामा दुधालु वस्तुहरु किनवेच गर्ने एउटा पनि स्रोत केन्द्र छैनन् । पछिल्ला दिनहरुमा विशेष गरि भैंसीहरु मासुका लागि प्रयोग हुन थालेपछि गाउँ–गाउँमा भैंसीको अभाव भने हुन थालिसकेको छ । अव समयमा नै सरकारले पाढा–पाढी पालन कार्यक्रम अगाडी नवढाएमा भैंसी लोप हुने अवस्थामा छ ।
अव व्यवसायिक रुपमा गाई पालन गर्दै आएकामा कृषकहरुलाई वेलैमा व्यवसायिक रुपमा नै भैंसीपालन कार्यक्रम ल्याएमा भैंसीमो मूल्य केही हदमा घट्न सक्छ । त्यसमा पनि किसानहरुले स्थानिय जातका गाई भैंसीहरु उत्पादन गर्ने चेतना जगाउन जिल्ला पशुसेवा कार्यालयले किसानहरुलाई तालिम प्रदान गरी स्थानिय गाई भैंसीको जातलाई जोगाउनु पर्छ ।
स्थानिय स्तरमा रहेका पाढापाढीहरु हुर्काउन कृषकहरुलाई जागरुक गराउने हो भने आकाशिएको दुधालु पशुहरुको मूल्य नियन्त्रण हुने थियो र न्यून आय भएका कृषकहरुलाई प्रत्येक्ष रुपमा लाभ दिन सक्ने योजनाहरु तयार गरी कार्यान्वयन पक्षमा लैजानु जरुरी भैसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

    लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0