logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

महासंघलाई अरनिकोको सहयोग

प्रभातफेरी अनलाइन१२४९ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार(१२ साल अघि)
Post Thumbnail

बनेपा÷नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई अरनिको यातायात समितिले आर्थिक सहयोग गरेको छ । उक्त यातायात समितिको शनिबार बनेपामा भएको ४२ औं साधारण सभामा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष महेश पौडेललाई अरनिको यातायात सेवा समितिका अध्यक्ष जितबहादुर भारतीले ५० हजारको चेक र धु्लिखेल उद्योग वाणिज्य संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठले ७८ हजार अध्यक्ष पौडेललाई हस्तान्तरण गरेका थिए । त्यसैगरी हिजो शनिबार महासंघको भवनको १ तल्ला ढलान भएको छ ।