Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समानुपातिक प्रथाको गलत प्रयोग रोकौं

प्रभातफेरी अनलाइन १३४३ पटक पढिएको प्रकाशित मिति: २०७० पौष २४, बुधबार (१२ साल अघि)
Post Thumbnail

युरोपका केही मुलुकमा समानुपातिक प्रथाको सफल प्रयोग भएका उदाहरण पाएपछि नेपालमा पनि २०६४ को संविधान सभा निर्वाचनमा पहिलो हुने प्रथाको साथीको रुपमा यस चल भित्र्याइयो तर विकृत अभ्यास हुँदै जाँदा र नेपालमा समानुपातिक नौलो भएका कारण दोस्रो निर्वाचनमा आउँदा निकै विवादित हुन पुगेको छ ।
विवादित हुनुमा नेताका पत्नी, भाई, भतिजा, साला, भान्जा समानुपातिक सभासद्मा मनोनित गर्नुले नाता च्याप्ने प्रयोगको रुपमा पार्टीमा देखापर्नुले त्यागी, लगनशील पार्टीका नेता कार्यकर्ता पाखा लाग्नु राम्रो संकेत होइन ।
प्रत्यक्ष समानुपातिक प्रतिनीधिबाट मुलुकको सर्वाेच्च विधि निर्माण हुने संस्था नौरंगी बनेको छ । के के न होला भनि हौसला राख्ने नेता तथा कार्यकर्ताहरु जिल्ल परेका छन् भने महिला प्रतिनीधित्वका निमित्त लागिपर्ने नेतृहरुलाई यो प्रथाले चरम दुरुपयोग गरिनुले पनि चोटिलो झापड दिएको छ ।
समानुपातिकको सफल प्रयोग युरोप र दक्षिण अफ्रिकामा भएको २०६४ मा उदाहरण दिने नेताहरुको भनाई दोस्रो संविधान सभामा आउँदा नेताहरुलाई धुरुधुरु रुवाउने भएको छ । यो प्रथा लोकतन्त्र संस्थागत भएका मुलुकमा दलगत प्रतिनीधित्वका लागि उपयुक्त हो । तर नेपालमा दलका नेताहरुको प्रायः हैकमीका कारण पनि समानुपातिक प्रणालीमा विकृति छाउँदै गएको हो ।
दलहरुको आन्तरिक प्रणाली र समाजको अभिमुखीकरणसँग निरपेक्ष रहेर प्रतिनीधित्व प्रथा बसाल्न खोज्दा लोकतन्त्रमा निर्लज्जहरुको हालीमुहाली हुनुले आफ्नी अर्धाङ्गिनी, नातागोता, आसेपासेलाई आवधिक जागिर दिने थलो बनेको महसुस भएको छ ।
इतिहासले कसैलाई माया र हेला गर्दैन । आउँदो सभा समानुपातिकको विकृत प्रयोग सहित अनेकौं गल्तीको जगमा उभिनेछ र माया दयामा पाएको सदस्यताले सार्थक भूमिका निर्वाह गर्न नसक्ने संकेत देखापरेको छ ।
अब लौरो टेकेर आफ्नो सुरक्षा खोज्ने युगको अन्त्य भएको छ । अबका दिनहरुमा यस्ता प्रथा अन्त्य गर्न आफैं अग्रसर हुनु जरुरी छ । समानुपातिक प्रथाको विकृत प्रयोगका लागि अन्तिम नमूना बन्न सकोस् र यस्तो प्रथा बन्ने सभाको अवसानपछि नदोहोरिने स्थिति बनाउन सक्ने आँटिलो नेतृत्वले देशको बागडोर सम्हाल्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0