Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे विकासमा राजदूत रेजीले सघाउने

प्रभातफेरी अनलाइन १७२६ पटक पढिएको प्रकाशित मिति: २०७० माघ २६, आईतबार (१२ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ नेपालका लागि भारतिय राजदूत रंजीत रेजीले नेपाल भारतको सम्बन्ध पुस्तौंदेखि गाढा रहेको छ ।
उक्त राजदूत रेजीले नेपाल भारत मैत्री संघ काभ्रेद्वारा आयोजित मित्रराष्ट्र भारतको ६५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल भारतको युवाहरुको सम्बन्धः हिजो, आज र भोलि विषयक विचार गोष्ठीमा शुक्रबार धुलिखेलमा बताएका हुन् ।
राजदूत रेजीले काभ्रेको विकासका लागि भारतको दूतावासमा दीगो रुपमा प्रस्ताव लिएर आएमा हरेक कुरामा हामी सघाउन तयार रहेको बताउँदै सभासद् तीर्थबहादुर लामालाई संकेत गर्दै काभ्रेका कुनाकाप्चामा कार्यक्रम राखेर शिक्षा स्वास्थ्य र जनस्रोतका प्रस्ताव लिएर आउन अनुरोध गरेका थिए ।
भारतिय दूतावासले काठमाडौं विश्वविद्यालयमा गरेको सहयोगको चर्चा गर्दै नेपालका यूवा पिढिँले आर्थिक सम्बन्ध प्रगाढ बनाई जलस्रोत, जडिबुटि र पर्यटनका विषयहरुमा पनि पूर्ण सहयोग गरिने वचनबद्धता व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् बालकृष्ण खाँडले नेपाल र भारत धार्मिक, भाषिक, सिमाना र रहनसहनले नेपालको भारतसँगको सम्बन्ध गाढा भएको चर्चा गर्दै नेपाली जनतालाई शान्ति र लोकतन्त्र दिलाउन भारत सरकारको ठूलो हात रहेको चर्चा गरेका थिए ।
यता भारतको रक्षाका लागि पनि नेपालका नेता महामानव विपि कोइराला, गणेशमान सिं, कृष्णप्रसाद भट्टराईले भारत स्वतन्त्र आन्दोलनमा खेलेको भूमिका नेता खाँडले व्यक्त गरेका थिए ।
भारतका लागि नेपालका पूर्व राजदूत एवं राजनीतिक विश्लेषक लोकराज बरालले नेपाल भारतको सम्बन्धबारे जनस्तरमा पु¥याउनुपर्ने कुरामा जोड दिँदै यस्ता कार्यक्रमहरु होटलहरुमा सेमिनार नराखी नेपालका गाउँ गाउँ र कुनाकाप्चाका जनतामाझ नेपाल भारतको सम्बन्धको बारेमा कार्यक्रम राखिनुपर्ने कुरा राख्दै नेपाल र भारतको युवाहरुले सुष्म दृष्टिकोणबाट सोचि अगाडी बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सभासद् तीर्थबहादुर लामा र कमला दोङ, चन्द्र लामा, तमलोपाका श्रीकृष्ण सिंह लगायतले नेपाल भारतको सम्बन्ध बारेमा चर्चा गरेका थिए भने कार्यक्रमको सभापतित्व नेपाल भारत मैत्री संघका अध्यक्ष एवं सभासद् महेन्द्र यादवले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0