Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

त्यागी नेताको कार्यशैली हेर्नुछ

प्रभातफेरी अनलाइन १२५२३ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन ९, शुक्रबार (१२ साल अघि)
Post Thumbnail

गिरिजाप्रसाद कोइरालाका सहयोगी हुँदै कांग्रेस भक्ति नै सुशिल कोइराला प्रधानमन्त्री बन्नु मुख्य कारण हो । उनका विरोधीहरु पनि प्रधानमन्त्री कोइरालालाई कुटिल चाल गर्ने पात्रका रुपमा चिनिँदै आएका छन् ।
कांग्रेस नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग गिरिजाप्रसादको दूरीका सुत्रकार पनि सुशिल नै हुन् र उनी निर्धनता, सादा खानपान, जीवनशैली नेपाली राजनीतिमा मौलाएको सुविधाभोगी, सुखसयल र दरबार किनेर बस्ने नेताहरु सामु देखाइ दिए आफू कांग्रेस पार्टीको नेतृत्व गरी संविधान सभामा ठूलो पार्टीका रुपमा विजयी गराउन सफल भए ।
नेपालका नयाँ प्रधानमन्त्रीका रुपमा सुशील कोइरालाको विजयीले जीवनमा दुई किसिमका कालखण्ड देखा परे । बितेको कालखण्डमा एमाओवादीलाई जनताले धेरै आशा गरेका थिए, तर सत्ता पैसा र चलखेलमा बित्यो । देशमा नचाहिने किसिमको एकल जातिय पहिचानका कारण आजित भएका मतदाताले दोस्रो संविधान सभा निर्वाचनबाट सुशिल कोइरालको नेतृत्वमा नेपाली कांग्रेस पार्टीलाई अगाडी बढाए ।
जसले एक निष्ट भई आफ्नो आराध्यको उपासना गर्छ, त्यसका सम्पूर्ण आवश्यकताहरुको परिपूर्ति पनि आराध्यले नै गर्छ भन्ने उदाहरण प्रधानमन्त्री सुशील कोइराला उदाहरणको पात्र बनेका हुन् । कोइरालाको कार्यकालमा देशमा संविधान बनाउनु प्राथमिकतामा राख्नुपर्छ । एमालेसँग मन्त्रालय बाँडफाँडमा चर्काे मनमुटाव भएको छ । गृह मन्त्रालयको विवाद हुनुमा छ महिनाभित्र स्थानीय निर्वाचन गर्ने भनेकाले आएको हो । यतिका वर्षसम्म जनप्रतिनीधि विहिन भएर त भयो तर एकवर्ष भित्रमा संविधान निर्माण गरी संविधानले दिएको निर्देशन बमोजिम निर्वाचन गरिनुपर्नेमा किन पार्टीहरुले विवाद गरेका हुन् बुझ्नु जरुरी छ र संविधान आउजेल एमालेसँगको गठनबन्धन जोगाउनुपर्छ ।
कांग्रेसप्रति निष्ठापूर्ण भक्तिका कारण सुशील कोइाराल प्रधानमन्त्रीको पद मन्त्रालयलाई प्रतिष्ठाको विषय नबनाई अवसरलाई एकनिष्ट रुपमा संविधान निर्माण गर्नतिर केन्द्रीत गरिनुपर्छ । सुशील कोइारालाले जस्ता महान् नेताले कांग्रेस एमालेको व्यवहार शत्रु शक्ति नभई साथ लिएर सहयात्रीशक्ति मानेर अगाडी बढ्दै गए अहिलेको विवाद मिल्दै जाने थियो र देशमा एकवर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन हुने निश्चित थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0