Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उच्च शिक्षामा सेमेष्टर प्रणाली

प्रभातफेरी अनलाइन १२६९ पटक पढिएको प्रकाशित मिति: २०७० चैत्र ९, आईतबार (११ साल अघि)
Post Thumbnail

त्रिभुवन विश्व विद्यालयले दुई वर्षभित्र सबै आंगिक क्याम्पसमा सेमेस्टर प्रणली लागू गर्ने भएको छ । एक शैक्षिक वर्षलाई दुई चरण छ ÷छ महिना विभाजन गरी वर्षमा दुईपटक परीक्षा लिने र १६ देखि १८ हप्तासम्म पढाउनुपर्ने नीति त्रिविले बनाएको छ । जस्मा आन्तरिक मूल्यांकन ४० प्रतिशत र अन्तिम परीक्षामा ६० प्रतिशत अंकभार छुट्याई अन्तक्र्रिया, संवाद, विचार अभिव्यक्ति, कार्यपत्र, अनुसन्धान र छलफल लगायतका विषयवस्तु छुट्याई अंक निर्धारण गरिने भएको हो ।
सन् १८३० मा जर्मनीबाट शुरु भएको सेमेष्टार प्रणालीबाट अमेरिका, बेलायत, जापान, अष्ट्रेलियाजस्ता मुलुकले शिक्षामा फड्को मारेका छन् । नेपालमा पनि २०२८ मा शिक्षा ऐन लागू गरी ३० देखि ३६ सम्म सेमेष्टार प्रणाली चलि ०३६ को आन्दोलन पछि सेमेष्टार प्रणाली खारेज भएको हो । सेमेष्टार खारेजी गरी आन्तरिक मुल्यांकन २० प्रतिशत र ८० प्रतिशत अन्तिम परीक्षाबाट गरी हालसम्म भाग लगाइँदै आएको छ ।
विश्व प्रचलनमा आएको अन्तर्राष्ट्रिय परिवेश अनुरुप पठनपाठन संचालन गर्न त्रिविले सेमेष्टार प्रणाली लागू गर्न लागेकोमा सकारात्मक पहल मान्न सकिन्छ । मुलुककै सबैभन्दा जेठो प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त त्रिविले दोस्रोपटक अभ्यासमा ल्याउन लागेको सेमेष्टार प्रणाली विगतमा जुन कारणले धारासायी बन्न पुगे पनि यसपटक लागू हुनुपर्ने कुरामा शिक्षाविद्हरु लागिपर्नु पर्नेछ ।
सेमेष्टार प्रणालीमा निर्धारण गरेको शुल्क पहिलेको तुलनामा दोबरभन्दा बढी तिर्नुपर्नेले गर्दा विपन्न वर्गका विद्यार्थीहरुको मनोबल घट्न सक्छ र ८० प्रतिशत हाजिरी अनिवार्य हुने भएकाले त्रिविमा स्नातकोत्तर पढ्न निकै कठिन भने देखिन्छ । ९० प्रतिशत विद्यार्थी भार ओगटेको विद्यार्थी संख्या पहिला पहिला कम हुन आउनेछ । तर सेमेष्टार प्रणालीका लागि पूर्वतयारीको भने आवश्यक छ ।
विद्यार्थीहरुको लागि छात्रवृत्ति र न्यूनतम शुल्क सेवाको व्यवस्था गर्नु त्रिविको कर्तव्यमा पर्न आउँछ र विद्यार्थीको विवशतालाई बुझि सन्ध्याकालिन कक्षा संचालन गरे त्रिविप्रति आकर्षण अझै बढ्नेछ भने सेमेष्टार प्रणाली त्रिविमा नमूना बन्न सक्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0