Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सार्वजनिक यातायातमा ध्यान दिऔं

प्रभातफेरी अनलाइन २१३५ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (११ साल अघि)
Post Thumbnail

नेपालमा दैनिक ५० वटा कार र ५ सय भन्दा बढी मोटरसाइकल र स्कुटर भित्रिने गरेको छ । यसरी यातायातका साधनहरुको बढोत्तरीले ट्राफिक व्यवस्थापनमा चुनौती दिई दूर्घटनाहरु समेत बढ्दैछन् । इश्वरले मानिसलाई जुन रुप, यौवन, आयू दिएर धर्तिमा आएपछि उनीहरुले जीवनको भरपुर प्रयोग गरी आफूपनि बाँचौं, अरुलाई पनि बाँच्न दिऔं ।
उपत्यका लगायत घना शहरी बस्तीमा विलासिताका यातायातका साधन भित्रनुले सार्वजनिक यातायातमा हुने मनपरीतन्त्र र दुव्र्यवहार कहालीलाग्दो अवस्थातिर उँभो लाग्दैछ । कर्मचारीहरु उपत्यकामा १० सिटे माइक्रोबसमा २० जनाभन्दा बढी झुण्डिएर यात्रा गरिरहेकोतर्फ सम्बन्धित निकायले कडाईका साथ नियम पालना नगर्ने चालक र सवारी साधनहरुलाई कारवाहीको प्रक्रिया अवलम्बन गरिनुपर्छ ।
विश्व बैंकको गतवर्षको प्रतिवेदनमा काठमाडौंमा सार्वजनिक यातायातको अवस्था दयनिय रहेको प्रष्ट पार्दै सवारीसाधनको भीडभाड, व्यक्तिगत असुरक्षा, लापरवाही र डरलाग्दो ड्राइभिङ, अँध्यारो भएपछि बढ्दो असुरक्षा, बच्चाहरुलाई यात्रामा समस्या एवं ट्रान्जिटउन्मुख विकासलाई समस्याका रुपमा देखिएको कुरा औंल्याएको छ ।
सार्वजनिक सवारी सेवामुखी नभई केवल पैसामुखी हुनुले यस्ता समस्याहरु थपिएका हुन् । बेलैमा सरकारले ध्यान नदिए यो समस्या झन् जटिल बन्दै जानेछ । देशको आर्थिक विकासमा यातायात क्षेत्रले सेवामुखी बनाउँदै गए विकासमा थप सहयोग हुँदै जाने थियो ।
सवारी चालक र सहचालकलाई सभ्य भाषा प्रयोग गर्न, सडक चौडा पार्न र यातायात व्यवस्थापनका कार्यलाई सँगसँगै लिएर गएमा यातायात व्यवस्था राम्रोसँग चल्दै जान्छ । सहज, सुरक्षित, विश्वसनिय, आरामदायी, किफायती भरपर्दाे, एकीकृत र प्रभावकारी सार्वजनिक यातायात हुनुपर्छ ।
आज संसारभरी सार्वजनिक यातायात अनुदानमा चलिरहेको छ । शहरको उदाहरण दिने हो भने ७० प्रतिशत संचालनको खर्च सरकारी अनुदानबाट चलेका छन् । सरकारले सार्वजनिक यातायातको विकास लागि जिम्मेवारी लिने दिने गरेको छ ।
अब नेपालमा पनि सार्वजनिक यातायातमा विकास गर्नुपर्छ र सार्वजनिक र नीजिले अपेक्षित रुपमा परिणाम पाउन एकैसाथ हातेमालो गरि अगाडी बढेमा सार्वजनिक यातायातमा सुधार आउने पक्का देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0