Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेल्जियमका भोलिन्टरहरुलाई सम्मान २ लाख ५० हजारको चेक हस्तान्तरण

प्रभातफेरी अनलाइन २१४४ पटक पढिएको प्रकाशित मिति: २०७१ श्रावण २५, आईतबार (११ साल अघि)
बेल्जियमका भोलिन्टरहरुलाई सम्मान २ लाख ५० हजारको चेक हस्तान्तरण

ढुँखर्क÷ह्याण्ड नेपाल र तुमुल्त संस्था बेल्जियमका भोलिन्टरहरुलाई सोमबार भव्य रुपमा पार्वती उच्च माध्यमिक विद्यालय, पनौतीले एक सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
स्वागत  कार्यक्रममा ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेन एवं भोलिन्टर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पार्वती उच्च माध्यमिक विद्यालयलका प्राचार्य गोविन्दप्रसाद शर्माले ह्याण्ड नेपालले एक वर्षअघि कम्प्युटर सहित आई. टि. ल्याबको स्थापना गरि शैक्षिक क्षेत्रमा गरेको योगदानको वारेमा चर्चा गरेका थिए । प्राचार्य शर्माले यसवर्ष पनि ह्याण्ड नेपालका संरक्षकद्वयबाट विद्यालयको प्राङ्गणमा ब्लक छाप्न रु. २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको कुरा राखेका थिए ।
सोही अवसरमा ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेनले  प्राचार्य गोविन्दप्रसाद शर्मालाई २ लाख ५० हजारको चेक सो समारोहमा हस्तान्तरण गरेका थिए । आगन्तुक १६ जना स्वयंसेवक विद्यार्थीहरुले २ हप्ता सम्ममा पार्वती उच्च माध्यमिक विद्यालयलको प्राङ्गणमा ब्लक छापी भोलिन्टरी सेवा गर्ने प्राचार्य गोविन्दप्रसाद शर्माले संचारकर्मी प्रदीप के. सी. लाई जानकारी दिए ।
स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, गीत र नाचको प्रस्तुती गरिएको थियो भने ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेनले  गीत गाएर भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रम संचालन शिक्षक केदारबहादुर क्षेत्रीले गरेका थिए भने कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विद्यालय भवन व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर तिमल्सिनाले गरेका थिए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, एमालेका प्रतिनिधि रामबहादुर तिमल्सिना, एमाओवादीका एकनिधि घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय गाविन्दप्रसार अधिकारी, गंगाप्रसाद सापकोटा र ह्याण्ड नेपालका टिम लिडरद्वय म्याक्सिज गेरान र हाना डेलाफाईट लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी टोलीलाई बाल आदर्श माध्यमिक विद्यालय खोपासीमा मंगलवार पनि भव्य रुपमा स्वागत गरिएको प्रधानाध्यापक खड्र्गप्रसाद वुर्लाकोटीले जानकारी दिए ।

स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामकाजी पहरी, प्रधानाध्यापक वुर्लाकाटी, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुबाट खादा एवं पुष्प गुच्छाबाट स्वागत गरिएको थियो । ह्याण्ड नेपालका संरक्षकद्वयबाट विद्यालयमा आई. टि. को विषयमा अध्ययन गर्दै अन्य भौतिक अवस्थाबारे विस्तृत जानकारी लिएका थिए ।
त्यसैगरी बाल आदर्श मा. वि. मा सोमबार भएको अभिभावकहरुको भेलाबाट चेतनाथ भारती संयोजक रहने गरी ११ सदयस्य शिक्षक अभिभावक संंघ पुनर्गंठन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0