Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोल्डस्टोरले ८४ लाख क्षतिपूर्ति तिर्ने

प्रभातफेरी अनलाइन १९८१ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (११ साल अघि)
Post Thumbnail

पाँचखाल ÷ पाँचखाल कोल्डस्टोरमा एमोनिया ग्याँस चुहिँदा कोल्डस्टोरले ८४ लाख बराबर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
गत शुक्रबार जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेव प्रसाद हुमागाईं, कोल्डस्टोरका सञ्चालक बद्री तण्डुकार र पीडित किसानहरु बीच भएको छलफलबाट टुसा उम्रिएका आलुलाई प्रति केजी ७ रुपियाँ दरले क्षतिपूर्ति दिने र टुसालाई नष्ट गरेर पुनः नरोप्ने समयसम्म त्यही कोल्डस्टोरमा राख्ने सहमति भएको छ ।
कात्तिक, मंसिरमा रोप्नुपर्ने आलु साउनमा नै कोल्ड स्टोरमा राखेको ठाउँमै टुसा आएपछि किसानहरुले क्षतिपूर्तिको माग सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र कोल्डस्टोरमा क्षतिपूर्ति चाहियो भन्दै आन्दोलन गरेका थिए । पटक पटक वार्ता र छलफल गर्दा पनि सहमति नभएपछि अन्तमा मात्र सहमति भएको थियो ।
किसानले आलु बेचेमा प्रति केजी ५० मा किनिदिने, यदि नबेचिकन लगेमा टुसा उम्रेको आलुलाई प्रति केजी ७ का दरले दिने गरि सहमति भएको पाँचखाल कोल्डस्टोरका सञ्चालक तण्डुकारले जानकारी दिए ।
‘हाम्रो सानो गल्तीले किसानको यत्रो क्षति भयो त्यो बुझेर नै आफ्नो गल्ती स्विकार्दै क्षतिपूर्ति दिन राजी भएको हुँ’ उनले भने ।
४३ हजार बोरा आलु रहेको उक्त कोल्डस्टोरमा २० हजार बोराको मात्र टुसा उम्रिएको तण्डुकारले बताए ।
‘४३ हजारै बोरामा टुसा उम्रिएको छैन तर सबैले यही मौकामा चौका हानौ भनेर आउनु भएको हो, त्यसैले जति बोरामा टुसा उम्रिएको छ, त्यतिलाई क्षतिपूर्ति दिन तयार छौं’ उनले भने ।
उक्त कोल्डस्टोरमा पाँचखाल, बनेपा, साँगा, देउपुर, पनौती, रविओपी, उग्रचण्डी नाला, जनागाल लगायतका ठाउँको आलु राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0