Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेलमा रगत जाँच्ने आधुनिक मेशिन

प्रभातफेरी अनलाइन ६०३५ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (११ साल अघि)
Post Thumbnail

धुलिखेल÷ धुलिखेल सामुदायिक अस्पतालमा रगत जाँच्ने आधुनिक मेशिनद्घारा सोमवारबाट रक्त परिक्षण सेवा शुरु गरेको छ ।
नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले आफ्नै रगत मेशिनबाट परीक्षण गरेर सेवाको शुरुवात गरेका थिए । नर्वेजियन विज्ञान तथा प्रविधि विश्वविद्यालयको सहयोगमा धुलिखेल अस्पतालको वायोकेमेस्ट्री विभागले अत्याधुनिक मेशिन क्लिया मार्फत रक्त परिक्षण सेवा शुरु गरेको हो ।
करिव ६६ लाख रकम पर्ने उक्त खाधुनिक मेशिनबाट विरामीले आफ्नो रगतको रिपोर्ट दुई घण्टाभित्र पाउन सक्ने कुरा अस्पतालका प्रशासकिय निर्देशक डा. राजेन्द्र कोजूले वताए ।
नेपालमै पहिलो यो मेशिनको सहयोगबाट ३१ प्रकारका रगत परिक्षणको शुरुवात गरिएको थप्दै डा. काजूले अव रगत परिक्षणका लागि वैदेशिक प्रयोगशाला माथिको परनिर्भरतालाई न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास दिलाए ।
प्रविधिको उद्घाटनको क्रममा मुख्य सचिव पौडेलले नयाँ मेशिन ल्याएर मात्र हुँदैन, त्यसको विश्वसनियता  मापन गरिनुपर्ने धारणा राख्दै मेशिन उत्पादन कम्पनी र मुलुकहरुले हाम्रोजस्तो मुलुकमा मेशिन टेष्ट गरि सफल भएपछि आफ्ना मुलुकमा प्रयोगमा ल्याउने गरेको कुरा समेत स्पष्ट पारेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0