Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फाँसीको सजाय ल्याइनुपर्छ

प्रभातफेरी अनलाइन १६४६ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र १६, सोमबार (११ साल अघि)
Post Thumbnail

राज्यमा कडा कानूनको व्यवस्था नहुँदा महिला हिंसाका घटनाहरु बढ्दो छ । गत एक महिनामा मात्र सातवटा बलात्कारका घटना भएका छन् । पिडित पक्षले निवेदन दिएपनि कानूनको अभावमा कतिपय मुद्दाहरु फितलो भई पिडितले न्याय समेत नपाएका उदाहरणहरु समाजमा प्रशस्त भेटिन्छन् ।
महिला हिंसामा बलात्कार मात्र नभई बलात्कारपछि पोल खुल्ने डरका कारण बलात्कारीहरुले हत्या गरेका घटनाहरु काभे्रमा देखिन थालेका छन् । भाद्र २७ गते साँझ उग्रतारा ७ का राशन बोगटीले बलात्कारपछि हत्या गरि बाघले लग्यो भनि हल्ला गरि गाउँलेलाई खोज्न हल्ला गर्दा शनिवार सातवर्षे सलिना वोगटीको लास खोल्सामा ढुङ्गाले थिचेर राखेको अवस्थामा फेला परेको थियो ।
सलिना वोगटीको बलात्कारपछि हत्या भएको घटनामा रोशन वोगटीको पोलियोग्राफ गरेको छ र बलात्कारपछि हत्या भएकाले डिएनए परिक्षणका लागि प्रहरीले पठाएको छ । रोशनले महिलेमात्र हैन आयुष बानियाले पनि भन्ने वयान दिएको छ, तर आयुषले स्वीकारेको छैन । यसरी घटना रहस्यमय देखिन गएको छ ।
यता अन्तरजातिय विवाहको कचकचले गर्दा झुक्याएर चार महिना अघि पनौती ११ कि २० वर्षिय राधिका घिमिरेले सिन्धुलिका २९ वर्षिय नवराज रिजाल (विक) ले प्रेमविवाह गरेकी थिईन् । यसरी झुक्याएर प्रेम विवाह गर्ने युवक रिजालले भदौ ९ गते घाटी थिचेर श्रीमती हत्या गरी धान खेतमा फालेर फरार रहेको कुरा  प्रहरीले जनएको छ ।
यस्ता महिला हिंसा पनि काभ्रेमा बढ्दो छ । आफ्नै बुबा र हजुरबुबाले बलात्कार गरेको भनि भदौ ९ गते  छोरीले पनौती २ सुव्वागाउँका प्रकाश कार्की र हजुरबुबा इन्द्रबहादुर कार्की बिरुद्ध किटानी जाहेरी दिएपछि बाबु प्रकाश प्रहरी हिरासतमा रहेका र हजुरबुबा इन्द्रबहादुरले आरोप सहन नसकी मङ्गलबार विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यस्ता घटनाहरु किन र कसरी हुन्छन्, जिम्मेवारी र नियन्त्रणका लागि विद्यालयस्तरदेखि चेतना जगाउनुपर्छ र नेपालमा यस्ता खाले घटना घटाउनेहरुलाई फाँसीको सजायँ ल्याइनुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0