Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिन्धवासिनी साकोसको क्षेत्रियहरु भेलाहरु सकियो

प्रभातफेरी अनलाइन ७७९४ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ८, शनिबार (९ साल अघि)
बिन्धवासिनी साकोसको क्षेत्रियहरु भेलाहरु सकियो

पनौती
एसिया कै नमुना सहकारीको रुपमा स्थापित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार पाँच बटै क्षेत्रिय भेलाहरु सम्पन्न गरेको छ । पनौती, खोपासी, ढुर्खक, बनेपा र पाँचखालमा एक साथ क्षेत्रिय भेला सम्पन्न गरेको हो । साकोसको २३ औ बार्षिक साधारण सभा तथा प्रेरण नारीचेतना सिपमुलक सहकारी संस्था र हिमगंगा कृषि सहकारी संस्था एकिकरण पश्चातको पहिलो साधारण सभाको रुपमा मनाइएको सहकारी जानकारी दिएको छ । काभे्का ५ नगरपालिका र ३२ गाविसको सेवा क्षेत्र रहेको साकोसमा २८ हजार २६७ शेयर सदस्य रहेका छन । शेयर पुजी १६ करोड १३ लाख ९७ हजार ३ सय रहेको छ भने संचालन नाफा ४ करोड ७८ लाख ५९ हजार ४६१ गरेको छ ।
पनौती अन्तर समितिको उद्घाटन डिभिजन सहकारी कार्यालयका अधिकृत चेतनाथ गिरीले गरेका थिए । उनले सहकारी खोल्ने प्रतिस्प्रर्धा हुने गरेको भएपनि त्यस अनुसारको सेवा प्रवाह हुन नसकेको बताए । विन्धवासिनी लगायतका गन्न सकिने सहकारीहरुले मुलुकलाई नै नमुनाको रुपमा काम गरेका छन तर अन्य थुप्रै सहकारीहरुले नाम भन्दा बढी बदनाम कमाउँदा राम्रो गर्नेलाई समेत असर पु¥याएको छ । सहकारीले काभे्रमा मात्र दैनिक १० अर्ब कारोबार गर्ने गरेको गिरीले बताए । काभे्मा २ लाख ५० हजार मानिस सहकारीमा आवद्ध भएका छन । उनले सहकारीहरुले बचत लिन छाडेकोमा चिन्ता व्यक्त गरे, सहकारी भने कै नियमित बचत गराउने उदेश्यले खोलिनी हुन तर पछिलो समय नियमित बचत हराउदै गएको छ, उनले दैनिक बचत भन्दा पनि नियमित बतचमा ध्यान दिनुपर्नेमा जोड् दिए । उनले शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिनुपर्ने बताउदै सहकारीलाई सुद्धिढीकरण र सुद्धिकरण गर्न आवश्यक रहेको
बताए ।
अध्यक्ष प्रदीप थापा बनेपामा, उपाध्यक्ष जानुकादेवी भट्टराई पनौतीमा, सचिव रामशरण भण्डारी पाँचखालमा, कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ ढुंखर्कमा रपूर्वउपाध्यक्ष एवं संचालक समिति सदस्य रामहरी शर्मा खोपासीमा सभापतित्व गरेका थिए । पनौतीमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेश पौडेल, जिल्ला सहकारी संघका संचालक सदस्य विजयभक्त कर्मचार्य, पनौती अन्तर समिति संयोजक रमेशप्रसाद जंगम, सचिव रधुनाथ हुमागाई, कार्यालय व्यवस्थापक देवक श्रेष्ठ, ऋण व्यवस्थापक विदुर थापा लगायतले मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन संचालक सदस्य समिता बन्जाराले दिएकी थिइन् ।
सोहीअवसरमा जेष्ठ सदस्य सम्मानबाट १८ जना, अपाङ्ग सदस्य भत्ता वितरण १० जना, उत्कृष्ट शौक्षिक बालबचतबाट सोनु थापा मगरलाई शैक्षिक सामग्री हस्तान्तरण, मिश्रित बचत समुह र कार्यविनायक महिला बचत लघुवित्त महिला समुहलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0