logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

उद्यमशीलमा रोशन

प्रभातफेरी अनलाइन६८१६ पटक पढिएको प्रकाशित मिति: ९ साल अघि (९ साल अघि)
Post Thumbnail

पनौती
उद्यमविकास बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणले सभाले पुनः रोशनकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा सनिलसुन्दर सैंजू, सचिवमा ऋषिराम सापकोटा, कोषाध्यक्ष विमला कार्की तथा सदस्यहरुमा सविता थापा, अनिक श्रेष्ठ, गार्गी बस्नेत, शिवनारायण घुलु र सनदप्रसाद सापकोटा निर्वाचित भएका छन् । लेखासमिति संयोजकमा सकुल बस्नेत र सदस्यहरुमा सुदन श्रेष्ठ र रुपकेशरी प्रधानाङ्ग चयन निर्विरोध निर्वाचित भएका छन् ।