Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यात्रुबाहक बसमा लुटपाट गर्ने पक्राउ

प्रभातफेरी अनलाइन ५९१३ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ९, आईतबार (६ साल अघि)
Post Thumbnail

धुलिखेल
यात्रुबाहक टोयटा हाईस रोकी वि.पी राजमार्गमा लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रले पक्राउ गरेको छ ।पनौती न.पा. वडा नं. १ चौकोट स्थित बि.पी राजमार्ग सडक खण्डमा भक’ण्डेबेशी तर्फबाट काठमाण्डौ तर्फ आईरहेको बा ३ ख ९५२८ नं. को यात्रुबहाक टोयटा हाईस् रोकी गाडीमा सवार भई आएका यात्रु तथा चालक समेतको नगद रु. एक लाख ३० हजार सुनको १ तोला आधाको सिक्री समेत लुटी भागी फरार तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईले जानकारी दिए ।
राईका अनुसार पक्राउ पर्नेहरुमा कुशादेवि गा.वि.स. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर उ.म.न.पा. वडा नं. १५ महालक्ष्मीस्थान बस्ने वर्ष २१ को रोशान थापा , शिसाखानी गा.वि.स. वडा नं. वडा नं. १ बस्ने वर्ष २३ को रोज कुमार लामा , कुरुवाबास चापाखोरी गा.वि.स. वडा नं. १ बस्ने वर्ष २३ को मिलन लामा लाई पक्राउ गरेको जानकारी दिए ।
वारदातमा प्रयोग भएको बा ७२ प ७३२६ र बा ४७ प ३४५८ नं. को २२० सि.सि. को मोटरसाईकल समेत बरामद गरी आजै सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट रहजनी चोरी मुद्धामा म्याद थप अनुमती लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले असोज ३ गते दिउँसो २ः३० बजे गाडी रोकेर नगद सहित सुन लुटेर फरार भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0