Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल अस्पतालमा आमा सेन्टर

प्रभातफेरी अनलाइन ६७०५ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ९, आईतबार (९ साल अघि)
धुलिखेल अस्पतालमा आमा सेन्टर

धुलिखेल
धुलिखेल सामुदायिक अस्पतालले मातृ तथा नवजात शिशु स्वास्थ्यको लागि ”आमा सेन्टर अफ एक्सलेनस्“ स्थापना गर्ने भएको छ ।
वान हार्ट वल्र्ड वाइड र धुलिखेल अपस्पतालले संयुतmरुपमा धुलिखेलमा उतm संस्था स्थापना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।
दिनानुदिन बढ्दै गएको मातृ तथा नवजात शिशु मृत्यु र गर्भवती महिलालाई पर्ने समस्यालाई निराकरण गर्न “आमा सेन्टर अफ एक्सलेनस्” उपयोगि हुने लक्ष्यका साथ स्थापना गर्न लागिएको धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डां. राजेन्द्र कोजुले जानकारी दिए ।
नेपाल तथा अन्र्तराष्ट्रिय मातृ तथा नवजात शिशुको स्वास्थ्य क्षेत्रका सुधार ल्याउन विश्वका बिशेषज्ञहरुसँगको समन्वय, सहकार्य र स्रोत पहिचानबाट स्तरीय तालिम, अनुसन्धान, प्रशिक्षण प्रदान गर्ने मुख्य उदेश्य रहेको डा. कोजुले बताए । दुर्गम तथा ग्रामीण भेगलाई लक्षित गरि शुरुवात गर्न लागिएको यस सेन्टरले नर्स, डाक्टर तथा स्वास्थ्य कर्मीहरुलाई तालिम दिने वान हार्ट वल्र्ड वाइड नेपालका कार्यक्रम प्रमुख डा.नस्तु शर्माले जानकारी दिए । अहिले हामीले काभे्र सहित ९ जिल्लाका दुर्गम गाँउमा मातृ तथा नवजात शिशुलाई सुरक्षित गराउन तालिमले सहयोग पुग्ने अपेक्षा सहित शुरुवात गर्न लागेका छौ ।
शर्माले भन्नुभयो, पछि यसलाई २५ जिल्ला सम्म पु¥याएर नेपाल सरकारको लक्ष्य अनुसार काम गर्ने छौ । सेन्टरले ५५ सय दक्ष जनशतmी उत्पादन गरि दुर्गम गाँउमा पठाउने जानकारी दिएको छ ।
वान हार्टकी अध्यक्ष अर्लेने समेनले नेपालको मातृ तथा नवजात शिशु र गर्भवती महिलाको क्षेत्रमा काम गर्न पाएकोमा खुशि लागेको बताउदै यस कार्यक्रम पश्चात रोकथाम हुने विश्वास लिएको बताइन ।
धुलिखेल सामुदायिक अस्पतालको ८ जिल्लामा २० वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन । अस्पतालले करिब २६ लाख मानिसलाई गुणस्तरीय सेवा प्रदान गर्दे आएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0