Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्वाचन दुई चरणमा गरेपनि निकास दिनुपर्छ

प्रभातफेरी अनलाइन १४०६ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (८ साल अघि)
निर्वाचन दुई चरणमा गरेपनि निकास दिनुपर्छ

मधेशवादी दलहरुसँग सहमति नहुने सम्भावना बढ्दै गएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ र ५ नं. प्रदेशलाई दोस्रो चरणमा स्थानीय निकायको निर्वाचन गर्ने औपचारिक प्रस्ताव अघि सारिसकेको बेला दुई चरणमा भएपनि निर्वाचन गराउनुपर्ने विश्लेषकहरुले बताउँदै आएका छन् । प्रदेश नं. २ का ८ जिल्ला र प्रदेश नं. ५ का ३ जिल्लामा दोस्रो चरणको चुनाव गर्ने गरी औपचारिक छलफलका क्रममा नेताहरु बीच मधेसका जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या थप गर्नेमा पनि राजनीतिक दलहरु बीच सैद्धान्तिक सहमति समेत भैसकेको बेला सरकारले निर्वाचन आयोगलाई चाँडो भन्दा चाँडो निकास दिनुपर्छ । यता सहमतिमा आउन प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष के.पि. ओलीलाई आग्रह समेत गरिसकेका छन् भने एमालेले संविधान संशोधन फिर्ता लिनुपर्ने माग गर्दै आएकोले अब अर्काे विधेयक लैजाने र सरकारले प्रदेश नं. ५ को सिमांकन प्रस्ताव नहुने समाचार स्रोतले बताएको छ । मोर्चा चुनावमा आउँछ भने सरकारले ग्यारेन्टि लिने भए एमालेले विचार गर्ने तर संविधान संशोधनको कन्टेन्ट एकपल्ट हेर्नुपर्ने हुन्छ । यता मोर्चाले मधेशमा जनसंख्याको आधारमा स्थानीय तह थप्ने, संविधानको धारा २७४ का उपधारा ४, ५, ६ र ७ संशोधनबारे सरकारको स्पष्ट प्रतिबद्धता र तयारी भएपछि निर्णायक वार्ता हुने जनाउँदै आएको छ । तर जे जसरी भएपछि दुई चरणमा निर्वाचन गरेमा मात्र चुनाव हुनसक्ने बुद्धिजिविहरुले विश्लेषण गरेका छन् । तर मधेशी मोर्चाले नयाँ शर्त अघि सारेर सहमति हुन पनि नदिने र निर्वाचनमा पनि नजाने विचार व्यक्त गर्दा दुई चरणमा निर्वाचन गरेर भएपनि सरकारले निकास दिन सक्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0