दुई परिवारका बीचको समझ्दारीमा नेपालमै पहिलो पटक मृगौला प्रत्यारोण गरेका खेमराज निरौलाले आफूले शल्यक्रिया गर्दाका अनुभूतिलाई विषयवस्तु बनाएर लेखिएको “जीवनको खोजीमा” नामक कृतिको माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीद्वारा २०७४ साल वैशाख १ गतेका दिन ललितपुरस्थित राजदलगणको सैनिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा लोकार्पण गरियो। सोही अवसरमा कृतिको महत्व र यसको विषयवस्तुका बारेमा माननीय युवा तथा खेलकुद मन्त्री श्रीपाली, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, डा. कल्पना श्रेष्ठ तथा कृतिका भूमिका लेखक प्रा. डा. गङ्गाप्रसाद अधिकारीले समेत प्रकाश पार्नुभएको थियो।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |