
प्रभातफेरी अनलाइन ७५५८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (८ साल अघि)
काभ्रेको मण्डनदेउपुर १२ ज्याम्दीमा भेटिएको गुफा हेर्न ओडारमा पुगेका स्थानियहरु । यहाँ २ वर्ष अघि गुफा र शिव मुर्ति भेटिएको थियो । सो स्थानमा पुनः अर्को गुफा भेटिएपछि अहिले हेर्न जानेहरुको भिड वढेको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |