
प्रभातफेरी अनलाइन ४५३२ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
मकै गोड्दै
काभ्रेको मण्डनदेउपुर नगरपालिकाका कृषकहरु मकै गोड्दै । अहिले मकै गोड्ने सिजन भएकाले कृषकहरु खेतबारीमा व्यस्त छन् तर रासायनिक मलको अभावले समस्या पारेको उनीहरुले गुनासो गरे ।
ज्ञानमणि नेपाल कालोटोपी









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |