Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

प्रभातफेरी अनलाइन ७९५८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २९, सोमबार (५ साल अघि)
ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

सामसुंगको आगामी फ्लागसीप फ्याब्लेट यो अंग्रेजी वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने बताइएको छ ।र, यदि पछिल्लोपटक अन्तराष्ट्रिय संचारमाध्यममा आएका खबरहरु पत्याउनेहो भने यो फ्याब्लेटको डिस्प्ले अर्थात् अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर हुनेछैन ।

सामसुंगका प्रतिनिधिलाई उधृत गर्दै न्युज वान वेबसाइटले यो समाचार लेखेको छ ।इसको अर्थ कम्पनीले नोट एटको कम्तीमा एउटा प्रोटोटाइपमा अनस्त्रिmन सेन्सर प्रविधिको प्रयोग गरेको तर यसले राम्रोसँग काम नगरेपछि त्यसलाई प्रयोग नगर्ने निर्णय गरेको हुनसक्छ ।सामसुंगका एकजना कार्यकारीले भनेका छन्ः हामीले ग्यालेक्सी नोट एटमा डिस्प्लेमै फिंगरप्रिन्ट स्क्यानर राख्नका लागि भरमग्दुर प्रयास गर्यौँ । तर सुरक्षा लगायतका विभिन्न खाले प्राविधिक सीमाहरुका कारण अन्त्यमा यो रणनीतिक फोनको डिस्प्लेमा फिंगरप्रिन्ट स्क्यानर नराख्ने निर्णय गरियो ।

ग्यालेक्सी नोट एटमा यो प्रविधि प्रयोग नगरेतापनि सामसुंगले अनस्त्रिmन फिंगरपि्रन्ट स्क्यानर प्रविधिको विकाशका लागि बायोमेट्रिक सेन्सर प्रविधि निर्माता कम्पनी क्रुसल टेकसँगको सहकार्यमा काम गरिरहने बताइएको छ ।

ग्यालेक्सी नोट एटमा दुईवटा मुख्य क्यामरा हुने बताइएको छ । साथै यसमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर, ६ जिबीको र्याम हुने बताइएको छ । एजेनसी

२०७४ जेठ २७ गते २३:२६ मा प्रकाशित

Source Click Here

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0