Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आइफोनको फिचरः गाडी हाँक्दा एसएमएस नआउने

प्रभातफेरी अनलाइन ९५२८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २९, सोमबार (९ साल अघि)
आइफोनको फिचरः गाडी हाँक्दा एसएमएस नआउने

 गाडी हाँक्दा मोबाइल प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ । यसैलाई मध्यनजर गरेर एप्पलले आफ्नो आइफोनमा नयाँ फिचर थप्न लागेको छ । यस फिचरले गाडी हाँकिरहेको बेलामा टेक्स्ट म्यासेज आउनबाट रोक्छ ।

यस फिचरमा ब्लुटुथ वा केवलको प्रयोगबाट जब फोन कारमा कनेक्टेड हुन्छ र यदि कार गुडिरहेको छ भने त्यतिबेला एसएमएस वा न्यूज अपडेटका कुनै पनि नोटिफिकेसनहरु आउँदैनन् । यस्तो बेलामा यदि कसैले एसएमएस गर्‍यो भने फोनले अटोमेटिक रिप्लाई गरेर भन्छ कि तपाईंले म्यासेज पठाउनुभएका ब्यक्ति गाडी हाँकिरहनु भएको छ र म्यासेज पढ्न सक्नुहुन्न ।एप्पलले ‘डु नट डिस्टर्व ह्वाइल ड्राइभिङ’ नामक फिचर ल्याउन लागेको हो । एप्पलको आइओएस ११ (एप्पलका मोबाइलहरुका लागि अपरेटिङ सफ्टवेयरको नयाँ भर्सन) मा यसलाई समावेश गरिएको छ ।

गाडी हाँकेको बेला आइफोन स्क्रिन पनि लक हुन्छ र ड्राइभरहरुले धेरै एपहरु प्रयोग गर्न सक्दैनन् । गाडीमा बस्ने अन्य यात्रुले भने यो फिचरलाई निस्त्रिmय बनाएर साविक बमोजिम मोबाइल प्रयोग गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले एप्पलको पथ प्रदर्शक एप ‘एप्पल म्याप’ हेर्न सक्नेछन् तर गन्तव्य इनपुट गर्न असमर्थ हुनेछन् । अन्य पथप्रदर्शक एपहरु, जस्तै गुगल म्याप, ले पनि काम गर्नेछन् तर सजिलोसँग होइन ।

ड्राइभरहरुले एप्पल कारप्ले प्रयोग गर्न सक्नेछन्, यदि कारमा यो व्यवस्था छ भने । एप्पल कारप्ले कारको एउटा ‘इन्टरफेस’ हो, जुन ड्राइभरहरुलाई कुनै पनि टेक्स्ट म्यासेज भ्वाइस कमान्डबाट सुन्न र जवाफ दिन तथा अन्य आइफोनका फिचरहरु सुरक्षित तरिकाले प्रयोग गर्न सक्षम बनाउने गरी विशेषप्रकारले डिजाइन गरिएको हुन्छ । केही अटोमोबाइल उत्पादकहरुबाट यो उपलब्ध हुन्छ । यसले कारमा रहेको कम्युटरस्त्रिmनमार्फत काम गर्छ । -सीएनएनबाट अनुदित

२०७४ जेठ २५ गते ११:४२ मा प्रकाशित

Source Click Here

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0