Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

’काठमाडौंको गुणस्तरीय शिक्षा बनेपामै'

प्रभातफेरी अनलाइन २८८४ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
’काठमाडौंको गुणस्तरीय शिक्षा बनेपामै'

जयराम थापा

सिनियर कोअर्डिनेटर

बेलर इन्टरनेशनल एकेडेमी बनेपा

१. बेलरको २०७३ सालकोको नतिजाको बारेमा बताइ दिनुहुन्छ कि ?
सर्वप्रथम नमस्कार  बेलरको १० वर्षको अवधिमा अहिले सम्मको उत्कृष्ट नतिजा प्राप्त भएको छ । ७८ जना विद्यार्थीले  दिनु भएको थियो, जसमा ४४ जना ब्ं र बाँकी विद्यार्थीले प्राप्त गर्नुभएको छ ।

२. बेलर के हो ?

काभ्रे जिल्लामा ‘क’ वर्गको मान्यता प्राप्त शैक्षिक संस्था र राष्ट्रिय एवंम अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुको सहकार्य भएको शैक्षिक संस्था अनुभवी, मिहिनती र दक्ष शैक्षिक व्यक्तिहरुको शैक्षिक संस्था |

३. बेलरमा कुन कुन विषयमा अध्यापन गराइन्छ ?
यस शैक्षिक संस्थामा संचालित संकायहरु
+२ विज्ञान , +२ व्यवस्थापन, दिपिका क्याम्पस अन्तर्गत ४ वर्ष बी.बी.एस (त्रिभ’वन विश्वविद्यालय) हुन्।

४. +२ विज्ञान र व्यवस्थापन संकाय अन्र्तगत क’न क’न विषयहरु प्ढाइन्छ ?४. +२ विज्ञान र व्यवस्थापन संकाय अन्र्तगत क’न क’न विषयहरु प्ढाइन्छ ?

+२ विज्ञान अन्तर्गत

  1.  अनिवार्य अंगे्रजी
  2. नेपाली
  3. गणित
  4. कम्प्युटर
  5. भौतिकशास्त्र
  6. रसायनशास्त्र
  7. जीव शास्त्र
  8. वनस्पती शास्त्र

+२ व्यवस्थापन अन्तर्गत

  1. अनिवार्य अंग्रेजी
  2. अनिवार्य नेपाली
  3. फाइनान्स
  4. लेखा
  5. अर्थशास्त्र
  6. ट्राभल र टुरिजम
  7. मार्केटिंग विजनेश म्याथ
  8. विजनेस स्टडिज
  9. कम्प्य’टर
  10. होटल व्यवस्थापन

५. तपाईहरुको प्राक्टीकल विषहरुलाई ल्याव अन्यको स’विधा कस्तो छ ?
इस संस्थामा आध’निक कम्प्य’टर ल्याबका साथै भौतिक शास्त्र, रसायन शास्त्र, जीव तथा वनस्पति शास्त्रको उच्च ग’णस्तरको प्रयोगशालाहरु निर्माण गरिएका छन्। त्यसैगरि होटल व्यवस्थापनको लागी ग’णस्तरीय प्रयोगशाला छ । यसका अन्य प्राक्टीकलका लागी यस संस्थाले Mirabel / Eco Report संग पनि सहकार्य गर्दै आइरहेको छ । Football Club, Basketball Club, Taekwondo Club, Horse Riding Club, Dance Club लगाएत नेपालमा नै पहिलो पटक च्गनदग ऋगिद स्थापना गरिएको छ ।त्यसैगरी Skating club पनि छिट्टै सुरु गर्ने योजना छ ।

६. बेलर किन ?

निम्न कारणहरुले गर्दा विद्यार्थीलाई बेलर कलेज नै छान्दा ठिक हुन्छ ।

  • गुणस्तरीय शिक्षाको लागि
  • प्रयोगात्मक शिक्षा प्रणली
  • अतिरित्त क्रियाकलापमा काभे उत्कृस्ट
  • Smart Class, multimedia Class को व्यवस्था
  • कठमाडौँको शैक्षिक संस्थाहरुको Flavor

७.केही छुटेका छन् भने र अन्तमा विद्यार्थी अभिभावकलाई केही भन्न चाहनुहुन्छ ?

अन्तमा आदरणीय अभिभाबक ज्यु,

यो अतन्त सोचेर विचार गरेर आफ्ना नानीबाबुहरुलाई कलेज छानीदिने समय हो । धेरे पैसा खर्च गरेर मात्रपनि राम्रो र गुणस्तरीय शिक्षा पाइने भन्नी पनि होइन । बच्चालाई काठमाडौँ लगाएतको ठुला कलेजमा भर्ना गरेर धेरै खर्च +२ Level बनेपामा नै पठाउदा राम्रो हुन्छ कि नभने अभिभावकहरुले +२  सकेपछि पनि धेरै पैसा कलेजहरुमा खर्च गनर्’पर्ने ह’न्छ । त्यसैगरि विद्यार्थीहरुलाई भन्न चाहन्छ’ , हज’रहरुले बनेपामा रहेको बेलर कलेज छान्दा धेरै तरिकाबाट राम्रो ह’न्छ, किनभने बेलरमा +२ साइन्स १००% रिजल्ट, +२ म्यानेजमेन्ट (१००% रिजल्ट) छ । +२ साइन्स बेलरमा सकेका विद्यार्थीहरुले अहिले पनि KU, TU लगाएतका कलेजहरुमा पनि Top गरिरहेका छन् ।

यहाँ Science तथा  Management पढेका विद्यार्थीहरुले IOM, IOE, CA, BBA, B.Pharm लगाएत क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफ भएका छन् । Academics सगंसंगै अतिरिक्त क्रियाकलाप, Field Visit, leadership Award Selection, International University Visit लगाएतमा पनि यस कलेज उत्कृष्ट भएको ह’दाँ एकचोटि फेरी सम्प’र्ण अभिभावक तथा विद्यार्थीहरुले बेलरइन्टरनेशनल कलेज छानी दिन’ ह’नेछ भन्नी विइवास व्यक्त गर्दछ’ । धन्यवाद ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

  • नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0