Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैक्षिक सुधारको खाँचा

प्रभातफेरी अनलाइन १२७७ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ११, आईतबार (८ साल अघि)
शैक्षिक सुधारको खाँचा

शिक्षाको मेरुदण्डको रुपमा रहेको हाम्रा सामूदायिक विद्यालयहरुको अवस्था त्यति उत्साहजनक पाईदैन । यसरी उत्साहजनक अनि
सन्तोषजनक नहुनु प्रशासकीय तथा व्यवस्थापकीय संरचनाको नै कमजोरी हो । आवश्यक मात्रामा शिक्षकदरबन्दीको मिलान तथा व्यस्थापन गर्न नसक्नु शिक्षा मन्त्रालय तथा मातहतका विभागहरुको कमजोरीले गर्दा पनि यो अवस्था सिर्जना भएको हो । अनि सम्बन्धित निकायले चासो नदिनु र जवाफदेहिताको कमीले पनि महत्वपूर्ण भूमिका खेलेको छ । सामूदायिकविद्यालयहरुमा जिम्मेवारीमा रहेका विद्यालय व्यवस्थापन समिति जवाफदेयी हुनपर्ने हो तर विद्यालय व्यवस्थापन समितिले पनि विद्यमान विकृतिहरु हटाउन सकेका छैनन् । त्यस्तै सम्बन्धित निकायहरुले समेत यस्ता विकृति हटाउने जिम्मेवारीप्रति चासो देखाएकोछैन ।विद्यालय तथा शिक्षाको जिम्मा स्थानीयसरकारलाई दिएको छ संविधानले । विद्यालयलाई चुस्त र विकृतिरहित बनाउने अवसर समेत संविधानले स्थानीय सरकारलाई दिएको छ ।विद्याथीर्ह रुको  गुणस्तरीय शिक्षा पाउने अधिकार  सुनिश्चित गर्ने अवसरको सदपु यागे गरी सबै सरोकारवाला एकजटु हुनु पु र्ने अहिलको तत्कालिन आवश्यकता हो । यसको लागि

नेतृत्वदायी भूमिका निभाउन स्थानीय नेतृत्व चुक्नु हुदैन । विद्यालय शिक्षासुधार गामी पहलकदमीको आवश्यकतालाई बुझ्नु स्थानीय नेतृत्व सजग हनपु र्ने अहिलको समय सापेक्षित् शिक्षाको लागि निती नियमहरु बनाइ अघि बढन्पुर्छ । अब पनि शिक्षको यो आवश्यकतालाई बुझेर उचित कदम नचाल्ने हो भने सामुदायिक विद्यालयहरुमा विद्यार्थी पढाउनु कुनै औचित्य हुदैन । सामूदायिक विद्यालयलाई स्तरीय बनाऔं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0