Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहसी पराजुलीको कथा

प्रभातफेरी अनलाइन ५८०४ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
साहसी पराजुलीको कथा

दुई साथीको सहयोगमा बनाए पानी व्यवस्थापन गर्ने अटो मेशिन

शुकदेव थपलिया
बनेपा /काभ्रेको मण्डन देउपुर नगरपालिका १२मा जन्मिएका ३२ बर्षका बिष्णु पराजुली ८ बर्ष लामो समय बिदेशी भुमिमा रोजगारी कै लागी बिताए । सानै देखि तिष्ण स्वभावका पराजुली बागेश्वरी मा.वि मा १० उतिर्ण नहुँदैका कथा सुनाउँदै भन्छन्– म सानै हुँदा देखि नै रेडियो कसरी बजेको होला ? यसभित्र मानिसहरू कसरी छिरेका होलान् ? अनि कसरी यत्रो सानो भयो होला ? यस्ता जिज्ञासु स्वभाव भएकै कारण घरवरपर भएका प्रायः सबै जनाको घरका रेडियोहरू फुटाउने हेर्ने गर्दथेँ ,यसरी रेडियो फुटाएपछि धेरैले गालि पनि गर्न थालेका थिए । एक दिन मैले धेरै रेडियो फुटाएपछि त्यो भित्र भएका सबै पार्टपुर्जाहरू संकलन गरेँ र एउटा छुट्टै बाकसमा स्पिकर राखी तारहरू जोडेर छुट्टै रेडियो पनि बनाएँ । मैले त्यो बनाएको देखेरै धेरैले मलाई गाली गर्न छोडे पछि मैले त्यहि तरिकाले ६० वटा जति त्यस्तै रेडियो बनाएँ र बिक्रि पनि गरेँ ।, यसरी दिनहरू बित्दै गए मैले प्रवेश परिक्षा पनि उतिर्ण गरेँ अनि केहि बर्ष नेपाल मा नै रहेँ तर पारिवारिक अवस्था दयनिय भएपछि मैले बिदेशिने निर्णय गरेँ अन्ततः म कतारमा ४ बर्ष र फेरि दुबैमा ४ बर्ष कामको सिलसिलामा गउँ त्यहाँ मलाई सुपरभाईजरको रुपमा काम लगाईए पनि मेकानिकल सम्बन्धी भएकै कारणले गर्दा ईन्जिन्यिरहरूले गर्ने कामहरू पनि कहिले काँही आफै गर्न थालेको थिएँ । प्राविधिक रुपमा धेरै कुराहरू मैले जानिसकेको थिएँ र त्यहँ छँदा नै मैले नेपालमा आएर एउटा आधुनिक मेशिन तयार गर्ने परिकल्पना गरिसकेको थिएा त्यसमौ भएका केहि स्वरुपहरूलाई मैले डिजाईनको रुपमा लिएँ र नेपाल आउने बित्तीकै पानी तान्ने अटो चल्ने मेशिन ७ महिना लगाएर बनाएँ मैले त्यो प्रयोग पनि गरि हेरेँ र हाल त्यो आफ्नै घरमा प्रयोग गरेको छ ु। म विदेश मैँ छँदा सँगै रहेका मेरा २ साथीहरू रामेृछापका विक्रम बस्नेत र नवलपरासीका अमरजितले हौसला र यस्तो कुरालाई बजारमा ल्याउनुपर्छ भनेर बारम्बार भनिरहे उनीहरूले सहयोगले गर्दा आज हामीले पानी तान्ने अटोमेटिक मेशिन नेपालमा नै बनाउन सक्ने भएका छौँ । अहिले यो बनाउन १ दिनमा नै दुई प्राविधिकहरूले बनाई सक्छन् यसको लागत १२ हजार देखि १८ हजार सम्म आउँछ , यसको भोल्ट पावर २४ मात्रै रहेको छ भने यस्तो मेशिन २ थरिका बनाएको देखाएका छन् । यस अटोमेटिक मेशिनको मुख्य काम भनेको बत्ति आएको बेला तलबाट पानी माथी ड्रममा अटोमेटिक तानिने र तलबाट नै माथीक् पानी कति छ भनेर जानकारी लिन सक्ने अनि माथी ड्रम भरिएपछि अटोमेटिक रुपमा मेशिन बन्द हुने गर्दछ । उनी भन्छन् यो किसिमको मेशिनले हुन सक्ने दुर्घटनाहरू जस्तै छतबाट खस्न सक्ने ,ईनारमा नै लढ्न सक्ने ,करेन्ट लाग्न सक्ने जस्ता भयानक दुर्घटनाहरूबाट टाडा राख्नको लागी यो मेशिनको प्रयोग हुन सक्ने उनी बताउँछन् । अबका दिनमा उनले यस्तो मेशिनहरू उत्पादनको लागी प्राविधिकहरूलाई तालिम दिने र उत्पादन बडाएर बजारमा ल्याउने समेत बताएका छन् । उनले आफुले बनाएको त्यो मेशिनको नाम वाटर ट्याङक मेनेजमेन्ट सिस्टम राखेका छन् । उनको भन्दै गर्दा उनमा दृढता आत्मविश्वास प्रष्टै झल्कथ्यो र उनी भन्दै थिए मैले कहिल्यै हार खाईन जति चोटी असफल भए पनि यो बनाएरै छोडे त्यो आज पूरा पनि भएको छ । शुक्रबार उनले बनेपा नगरपालिकाका नवनिर्वाचित मेयर लक्ष्मी नर सिंह बादेबाट आफ्नो संस्था सुविन ईन्जिन्यरिङ वक्र्स एण्ड टे«निङ सेन्टरको उद्घाटन समेत गराएका छन् घरेलु तथा साना उद्योगमा दर्ता नै गरी उनले सो खेलेपछि आफुहरूले यस्तो टेक्नीकल वक्र्सको व्यवस्थापन र पहल गर्ने कुरामा कुनै पनि कञ्जुस नगर्ने कार्याक्रममा उपस्थीत भएका घरेलु तथा साना उद्योगका प्रमुख माधव गौतम र बादेले प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0