Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रविधि अभिसाप नबनोस

प्रभातफेरी अनलाइन ५१३१ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १, आईतबार (८ साल अघि)
प्रविधि अभिसाप नबनोस

नेपालको आधा जनसंख्याको हातमा प्रविधिको पहुँच पुग्दै गर्दा यसका अप्ठ्यारा र ब्यवधान पनि बढ्दो क्रममा छ । विश्वमा शौचालय नपुगेको ठाउँमा प्रविधिले पाइला टेक्दै गर्दा नेपाल पनि प्रविधिसँग टाढा नरहेको कुरा नेपालीहरुको दैनिक क्रियाकलापले बताउँछ । सरकारले दैनिक क्रियाकलापलाई छिटो र गुणस्तरीयबनाउनका निमित्त सरकारी काम कारबाहीलाई पनि प्रबिधिसँग जोड्दै गएको छ र जोड्ने क्रममा पनि छ । तर प्रविधिको अल्पज्ञान भएका मानिसहरुले सूचना प्रविधिलाई अगुवा गरेर यसलाई सामान्य रुपमा हेरिदिँदा सरकारी लगायत व्यक्तिगत जानकारीहरुलाई ह्याकरहरुले आफ्नो आम्दानीको स्रोत बनाउन थालेका छन् ।
यातायात कार्यालयले सवारी लाइसेन्स कार्यलाई छिटो र गुणस्तरीय बनाउने भन्दै प्रविधिसँग जोड्ने कारण देखाउदै डिजिटल सवारी लाइसेन्स भित्रायो र त्यसको लागि चर्को कर पनि लगाइयो तर जसरी प्रविधिको फाइदा बताइएको थियो त्यसको ठिक उल्टो नतिजा कार्यलयले हात पा¥यो । त्यसको मुख्य कारण भनेको डिजिटल सवारी लाइसेन्सको उत्पादनको लागि भारतीय संस्थालाई जिम्मा लगाइयो जसले गर्दा नेपालीहरुको ब्यक्तिगत जानकारी नेपालमा मात्र सिमित नभई भारतमा पुग्ने क्रियाकलाप भए साथै लाइसेन्स पनि समयमा वितरण भएन । सरकारी ओहोदामा रहेर व्यक्तिगत स्वार्थमा चल्ने मानिसहरुले सूचना र प्रविधिले भबिस्य निम्त्याउने बाधा र ब्यबधानलाई आंकलन नगरीकन यस्ता जानकारीहरुलाई ब्यबसायिक संस्थालाई जिम्मा लगाईदिदा नेपाल र नेपालीले यस्तो परिस्थितिको सामना गर्नुपरेको हो ।

अर्को त्यस्तै घटना यसै साता प्रबिधिसँग नै जोडिएर घटेकोको छ । नेपालमा सरकारी वेबसाइट ह्याक हुनु नौलो कुरा हैन, वेबसाइटमा कार्यालय लगायत ब्यक्तिगत जानकारी नहुने भएकाले त्यसको असर पनि त्यति देखिदैन । तर एक पुरानो र भरपर्दो मानिएको इन्टरनेट लगायत अन्य सेवा दिने मुख्य इन्टरनेट प्रदायक संस्थाको सर्भर ह्याक हुन्छ तब एक सामान्य मानिसले पनि आंकलन गर्न सक्छ कि सरकार कतिसम्म बेमतलबी छ भनेर । मर्कन्टाइलले सरकारको तर्फबाट राष्ट्रिय स्तरको .np डोमेन सर्भर संचालन गर्दछ, यसको सर्भर यसैसाता पाकिस्तानी समुहले ह्याक गरेको थियो । ह्याक गरेको लगभग १२ घण्टा वितिसक्दा पनि कर्मचारीहरुले थाहा नपाएको र केहि प्राविधिक बिद्यार्थीहरुले फेसबुक मार्फत ह्याक भएको जानकारी दिएका थिए । एक विश्वासिलो र मुख्य इन्टरनेट प्रदायक संस्थाले यस्तो हर्कत गरिदिदा, यस क्रियाकलापको निन्दा गरिएको छ । तर सरकारभने चुपचाप केहि थाहा नपाए जसरी लाचार बनिदिदा, भबिष्यमा के कस्ता ब्यबधान आइपर्ने हो यसै भन्न सकिदैन ।यस विषयमा सरकारको ध्यान जान जरुरी छ अन्यथा नेपाल जस्तो नसोचेको परिस्थितिको समाना गर्नुपर्ने अवस्था आउनसक्छ । सहज र सुरक्षित मानिएको प्रविधि नै अभिसाप नबनोस् |

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0