Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सक्षम उम्मेदवारको चयन गर

प्रभातफेरी अनलाइन ६५१५ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २५, बुधबार (८ साल अघि)
Post Thumbnail

आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बिषयमा पार्टीलाई हम्मे परेको छ । पार्टीको तल्लो तहबाट उम्मेदवारको सिफारीस भएको आधारमा पार्टीले टिकट दिने भएता पनि तल्लो तहबाट एउटा पदको लागि धेरै जनाको नाम सिफारीस गरेकोले समस्या परेको हो । एउटा पदको लागि १ दर्जन सम्मको नाम सिफारीस हुंदा छनोट प्रकृया थप जटिल बन्दै गएको अवस्था रहेको छ । बाम तालमेलको कारणले गर्दा एकै पटक राजनैतिक चर्चा सुरु भएको अवस्थामा उम्मेदवार चयनको लागि थप समस्या परेको हो । विगतमा तालमेल नहुंदा समेत एउटै पदको लागि धेरै जनाको आकाँक्षा हुने गरेकोमा यस पटक त वाम तालमेलको कारणले टिकटमा थप लोभिनेको संख्या ह्वात्तै बढेको हो । बिशेष गरेर कम्यूनिष्हरुमा टिकटको लागि दावेदार वढि भएको पाईएको छ । तालमेलको कारण टिकट पाउना साथ जित्ने प्रवल संम्भावना रहेकोले उम्मेदवार बन्नेहरुको संख्या बढेका हो ।

उता नेपाली काँगे्रसमा वाम तालमेलको कारण ठुलै तरंग पैदा भएको अवस्थामा टिकटको लागि धेरै मरिहत्य नगरे पनि चर्चाको लागि भएपनि आफ्नो नाम सिफारीस गराउने होटबाजि चलेको छ । काभे्र जिल्लाको बिषयमा जिल्लामा रहेका दल मध्य नेपाली काँगे्रसले पहिला उम्मेदवारको नमा सिफारीस गरेको छ । सिफारीस नाम मध्य काभे्र क्षेत्र नं १ मा प्रतिनिधिसभाको लागि सिफारीस भएको नाम सर्बसहमतिको आधारमा एक जनाको मात्र सिफारीस गरेको छ । क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि एक जनाको मात्र नाम सिफारीस गर्ने निकै कसरत गरेपनि सफल हुन सकेको अवस्था छैन । प्रदेशसभा साथै समानुपातिकमा दर्जनौको नाम सिफारीस गरेर लावा लस्कर लागेको अवस्था रहेको छ । उता नेकपा एमाले र माओवादी केन्द्रले भने बाम तालमेलको आधारमा उम्मेदवार चयन गरेका छन् । सोही अनुसर तालमेललाई मध्यनजर राख्दै भाग बण्डाको आधारमा चयन गर्ने भएका छन् । सोहि अनुसार काभे्र क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागि एमालेको तर्फबाट सर्वसहमतिको आधारमा नाम सिफारीस भएको छ ।

बाम तालमेलको आधारमा अनावस्यक नाम सिफारीस नगर्ने तयारीका साथ दलहरु जुटेपनि सवै तिर सर्वसहमत हुने संम्भावना नहुदा धेरै जनाको नाम सिफारीस भएको पाईएको छ । तालमेलको कारण निकै चर्चामा आएको नेपालको राजनितिले ठुलै फड्को मार्ने आशा राखेका नेपाली जनताहरुले सक्षम उम्मेदवारको आशा गरेका छन् । कमजोर उम्मेदवारलाई टिकट दिएमा नेपाली जनताको चाहना पुर्ण नहुने देखिएको छ । उता नेपाली काँगे्रसले पनि सक्षम उम्मेदवारको चयन नगरी हतारमा निर्णय गरेर उम्मेदवारको चयन गरेमा थप समस्या आउने सुनिश्चित देखिन्छ । जनताको मन जित्ने खालको साथै ईमान्दार व्यक्तित्वको वदला चाकडी चाप्लुसि साथै मसल र मनिको आधारमा उम्मेदवारको चयन भएमा दलकै कार्यकर्ताले पनि साथ नदिने अवस्था आउने प्रवल संम्भावना रहेकोले दलहरुले होसियारी अपनाउन जरुरी रहन्छ । यदि दलहरुले होसियारी नअपननाएमा दलका कार्यकर्ताले दलगत ढंगले मत दिनुको वदलामा दलको कुनै वास्ता नगरी सक्षम व्यक्तित्वलाई साथ दिने प्रवल संम्भावना रहेकोले जनताको चाहना अनुसारको कार्यमा दलहरुले ध्यान दिएर उम्मेदवार छान्न आवश्यक रहन्छ ।

  • सक्षम उम्मेदवारको चयन गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0