Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भय रहित ढंगबाट निर्वाचन सम्पन्न गर

प्रभातफेरी अनलाइन ७१५३ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
Post Thumbnail

नेपाली जनताको चाहना अनुसार संविधानसभा बाट संविधान जारी भएपछिको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचन हुने पुर्ण रुपमा तयारी भएको छ । दुर्गम साथै हिमाली जिल्लामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनको पुर्व संध्यामा निर्वाचन विरोधि पक्षले चौतर्फीरुपमा गरेको आक्रमणले गर्दा मतदाताहरुमा त्रास फैलीएको थियो । जसका कारण मतदाताहरुको कम सहभागिता हुन पुग्यो । दोस्रो चरणको निर्वाचनमा पहिलाको भन्दा बढी सहभागि गराउनको लागि मतदाताहरुमा सुरक्षीत महसुस गर्ने वातावरण सृजना गराउन आवस्यक छ ।
दलहरु बिचको तिक्तताको कारण दोहोरो झढप हुने संम्भावना बढ्दो अवस्थामा छ, मौन अबधीको समयमा उम्मेदवारले मतदातामा प्रयोग गर्ने फुसफस यन्त्रको साथै राती घरघरमा गएर मतदाताहरुलाई आफ्नो प्रभावमा पार्ने ढंगको कार्यले झडप निम्ताउने प्रवल संम्भावना रहन्छ । यस्तो अवस्था निम्तिएपछि नियन्त्रण गर्नुको बदला रोग लागेपछि उपचार गर्नु भन्दा रोगको बाटै छेक्नु बुद्धीमानी मानिन्छ । दलहरुले गर्ने कार्यमा प्रहरी प्रशासनले चनाखो भई भय रहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने वातावरण सृजना गर्ने बुद्धीमानी ठहरिन्छ ।
लामो समयदेखि मुलुकमा स्थाई सरकारको अभावमा मुलुक संञ्चालन भैरहंदा विकास निर्माण लगाएतको काम काज सुष्त गतिमा रहेको थियो । भ्रष्टाचार, कुसासन लगायतको मुलुकको हितविपरितको कार्य स्थाई सरकारको अभावले गर्दा भएको हो । मुलुकमा शुसासन कायम गर्दै भ्रस्टाचारलाई निमिट्यान्न पार्ने हो भने स्थाई सरकारको आवस्यक हुन्छ । स्थाई सरकार निर्माणको लागि यो निर्वाचन अत्यन्त उपयोगी रहेको छ । यस्तो अवसरको समयमा नेपाली जनताले ध्यान दिन जरुरी छ । मिलिजुलिको खिचलो सरकारको काम गर्ने तौर तरिका बुझि सकेका नेपालीले स्थाई सरकार निर्माणको लागि जोड तोडले लागेको अवस्था छ ।
ठुलो त्याग तपस्या पछि नेपालि जनताले पाएको अधिकारलाई सहि ढंगबाट सम्पन्न गर्ने वातावरणको लागि सम्पुर्ण राजनीतिज्ञ दल, सुरक्षानिकाय बुद्धिजिवि लगाएतको व्यक्तित्वहरुले ध्यान दिन जरुरी छ । अवसर सधै नआउने भएकोले अवसरको सहिढंगबाट सदुपयोग गर्न जरुरी छ । कुनै पनि मतदातालाई आफ्नो बहसमा ार्ने खालको व्यवहार गर्नुको बदला मतदाताको गोप्य मतदान गर्ने अधिकारलाई सुरक्षीत राखने कार्यको वातावरण निर्माण गर्ने दायित्व दल साथै उम्मेदवारको हो । मतदाताले सहिढंगको विस्लेसण गरेर मत दिन सक्षम रहेकोले अनावस्यक ढंगको दवाव दिने कार्य बन्द गर्दै शान्ति साथै भय रहित ढंगबाट निर्वाचन सम्पन्न गराउने वातावरण तयार गर्नु सवै पक्षको दायित्व हो ।

  • भय रहित ढंगबाट निर्वाचन सम्पन्न गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0