Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुई नगरमा निःशुल्क प्राथमिक उपचारको लागि तालीम

प्रभातफेरी अनलाइन ६९२० पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २१, सोमबार (८ साल अघि)
दुई नगरमा निःशुल्क प्राथमिक उपचारको लागि तालीम

राजाराम गौतम

बनेपा-काभे्रमा रहेको स्थानिय तह मध्य बनेपा नगर र पनौती नगरमा निःशुल्क प्रथमिक उपचारको लागि तालिम हुने भएको छ । नेपालको ७ जिल्लामा हुने उक्त ढंगको तालिम मध्य काभे्रको दुइ नगरमा हुने भएको हो । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोट्र्स एल.एल सी को सहयोगमा तालिम हुने भएको छ ।

गैरआवासिय नेपाली सघ एनआर एन युएईका एनसिसि सदस्य तथा डिस्कभरी रोयल स्पोट्र्स एल.एल.सिका प्रबन्ध निर्देशक ओम उप्रेती र पनौति बिकास समितिका अध्यक्ष राम कुमार बस्नेतका अनुसार काभ्रेको पनौतिपालिकाको वडा न ४ स्थित ताम्राकार पार्टि भेनु र बनेपा नपालिकाको बेलर स्कुलमा तालीम केन्द्रका लागि छनोट गरिएको छ ।

उक्त दुई केन्द्रमा गरि १ सय ५० जना भन्दा धेरै प्रतिक्षार्थीले भाग लिने तयारी भएको छ । उक्त तालीमका लागि बनेपा ,पनौति नगरपालिका र सामाजिक सस्था , क्लबहरु, स्थानिय कलेज, क्याम्पस लगायतले तालीम प्रदान गर्न सहयोग गर्ने भएका छन् । तालीममा सहभागी हुन चाहाने प्रतिक्षार्थीले आफ्नो विवरण सहितको फारम भर्न तोकिएको केन्द्रमा सम्पर्क गर्न सकिने आयोजकले बताएका छन । तालिममा

हिस्टेरिया,अंगभंग भएमा , निस्सासिएमा,विद्युत प्रबाह घात, सर्पको टोकाई,रक्तस्राव , आगोले पोल्नु , बिष सेवन, हृदयघात, किराको टोकाइ,  दम,  लु लाग्ने,  घनजवात, स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली जस्ता महत्त्वपूर्ण प्रथामिक उपचार सम्बन्धि प्रशिक्षण प्रदान गरिने भएको छ ।

  • दुई नगरमा निःशुल्क प्राथमिक उपचारको लागि तालीम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0